७ वैशाख २०८१ शुक्रबार

निर्मला हत्याका तीन वर्ष: दोषी अझै पत्ता लागेन

घटनाको अनुसन्धान गर्न एकपछि अर्को गर्दै प्रहरीका टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। डिएसपी नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहे पनि दोषीको पहिचान हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्