२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

हातमा पासपोर्ट, पाखुरामा खोप

विदेश जानेहरूलाई एक डोजले पुग्ने जोन्सन एन्ड जोन्सनको खोप ‘अनिवार्य’ गरेपछि हातमा पासपोर्ट बोकेर पाखुरामा खोप लगाउनेको भिड देखिन थालेको छ ।

शुक्रबारदेखि कोञ्ज्योसोममा ‘जोन्सन एण्ड जोन्सन’ को खोप लगाइने

५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिए।

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र, कहाँ-कहाँ ताेकियाे?

काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ।

अमेरिकाद्वारा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई स्वीकृति

जोन्सन खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो। एफडीएका अनुसार यो खोप कोरोनाका मध्यम र गम्भीर बिरामीहरूलाई दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्