२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्वर्णिम धुन भर्दै गरेका लाकोजुका मुक्तकहरूमा घोत्लिंदै

कुनै पनि कुराले छोएपछि मात्र लेख्छन् लाकोजू । विषयको गहिराइमा पुगेर कुनै पनि कुराको अनुभूतिले मात्र लेख्छन्। राजनीति, जनताका अभाव, गरिवी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन्। राजनीतिक रूपमा चाँडोचाँडो परिवर्तन भएको देखेभोगेका उनी आर्थिक रूपमा गरिवी, अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन्। प्रेम, प्रेमिल भाव, जनताको मनोव्यथालाई मुक्तकमा बोल्दछन्। उनका मुक्तकमा देशप्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले बलिष्ठ लाग्छन् मुक्तकहरू। वर्तमान कोरोना कहरले आक्रान्त विश्व परिवेशलाई पनि यहाँ समेटेका छन्।

मुर्गा बनायौ जनतालाई

गरिबका सन्तानलाई यति दिने भनी लोभमा पार्ने नेता! बेसरी नाइटो चर्कने गरी भुँडी भर्ने नेता! दिनैपिच्छे मुड्की बजारेर कुर्लेर हिँड्दै छन् तिनै नेता ! हस्पिटलमा अक्सिजन नपाई चिसो भुईमा खटपटिएर मर्दै छन् जनता।धिक्कार छ नेपालका नेता तिमीहरूलाई !देखेका छौ खाना नपाई खटपटिएका गरिब जनताहरूलाई।। सोलुट छ नेतालाई ।

सम्झनामा प्राध्यापक राजेन्द्र सुवेदी

तीन दशकभन्दा लामो काठमाडौंको बसाइमा आदरणीय अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीसँग मेरो जीवनका पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, राजनीतिक सम्बन्ध, साहित्यिक आदि अनेकन सम्बन्ध अत्यन्तै आत्मीयतापूर्वक गाँसिएका छन् । तिनलाई फेरिफेरि सम्झना गरौँला । इलामका अग्रज साहित्यकार विष्णु नवीनका अप्रकाशित पुस्तकको भूमिका लेखिँदाको कुराकानी नै आदरणीय राजेन्द्र सरसँग मेरो अन्तिम कुराकानी भयो । सायद त्यही नै होला उहाँको अन्तिम समालोचकीय सिर्जना पनि । अश्रुमिश्रित हार्दिक श्रद्धाञ्जलि प्रिय विद्वान अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीज्यू !

बेवास्ता

उता महन्त साहु एक्लै छन। त्यत्रो सम्पत्तिको रेखदेख गर्ने कोही छैन । बिरामी पर्दा पानी दिने मान्छे घरमा छैनन्। एउटा छोरा त सँगै बस न बाबै भन्दा पनि एउटैले टेरेनन्। सुयोगलाई देख्दा उनको मन कुँडिन्छ। उनी मन मनै सोच्छन्, “ईश्वरले मेरै लागि उपहार पठाएका रहेछन्। त्यो बेला बेवास्ता गरें । हरे शिव ! सम्पत्तिले त केही लछार्दो रहेनछ। किन निर्दयी बने त्यो बेला ?”

विपतमा मान्छे

कोरोनाको ओखती छैन आफूआफू सतर्क बन्दैछन् राख्नुपर्छ सामाजिक दुरी सूचना र सञ्चारले भन्दैछन् भोका नाङ्गा मजदुर किसान छैन कामधन्दा बिहान खाए भरै के खाउँ पर्याे ठुलो फन्दा हुनेखाने मोजमस्ती गरिबलाई सास्ती कैलेसम्म चल्ने होला कोरोनाको गस्ती

मेरो सरकार

निकृष्टताको योभन्दा अर्को उदाहरण के खोज्नु खै निर्लज्जताको योभन्दा अर्का उपमा खोज्नु खै नागरिकको बाटोमा निषेधाज्ञाको तगारो हालेर आफू बालुवाटार शितलनिवास धाइरहेछ गणतन्त्रको गफ लगाइरहेछ।

आँसुको थोपा

मोटरसाइकल दुर्घटना भएको खबर सुनेर अस्पताल पुग्दा पवन बेडमा सुतेको थिए। मेनुकालाई पवनको छातीमा टाउको राख्न मन लाग्यो। पवनको छातीमा मेनकाको आँखाबाट तपतप झरेको आँसुको थोपाले पवनलाई पगालिरहेको थियो। आँसुको

बाघ, समाज र कविता

बस्तीभित्रकै पात्र मान्छे नै बाघ भएको आजको रूपान्तरित समाज, एकाङ्गी समाजलाई कविले विभिन्न कवितामा चित्रण गर्दै बाघ बनेको मानवीय प्रवृत्तिलाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिस्तारैबिस्तारै मानवीय स्वभाव जनावरस“गै मिल्दै गएको डरलाग्दो भविष्यको चित्रण गरेका छन् । यस्तो स्थितिमा ‘मान्छे हुँ’ भन्नेहरूले मान्छेको भूमिका खेल्नुपर्ने जरुरत देखेका छन्–कवितामार्फत् ।

यसरी काम गर्थ्यौं कम्युनिस्टहरू

मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्‍यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि पाउनुपर्‍यो भनी हामी आन्दोलन गर्थ्यौं। नाटकमा पात्र भई अभिनय गर्थ्यौं। शिक्षामन्त्री लगायतसँग भेट्थ्यौँ।

एक संक्रमित डाक्टरको छटपटाहट

दैनिक आउने यस्ता अनेकौँ फोनको उपचारमा व्यस्त भइरहने डा. प्रेमराज वैद्य अहिले भने कुनै फोनको जवाफ समेत दिन नसक्ने अवस्थामा छन्। कारण, यतिबेला उनी आफैँ कोरोना संक्रमित भई उपचार गराइरहेका छन्।

चरा कसरी पाल्ने ?

ट्रेन भएपछि केजमा मात्र राख्दियो भने त्यसले जंगली बानी राख्छ अनि जति ट्रेन गर पनि बाइटी गर्छ, केके गर्छ । हो अनि उनीहरूलाई एकदम मायाले ट्रेन गर्नुपर्छ। उनीहरूलाई पाल्ने हो भने एकदम माया गर्नु। उनीहरूलाई पाल्नु छ भने आफ्नो बच्चाजस्तै माया गर्नु। ल आजका लागि यति मात्र। कमेन्ट गर्नुभयो भने अरू वर्ड वा अरू जनावरको बारेमा पनि भिडियो ल्याउँछु । लेख्छु । धन्यवाद!

ऐना साथी

सधैं एक–अर्का बाँड्ने पीर–मर्का हेर कस्तो जाती मेरो प्यारो साथी छैन स्वार्थी मन के हो लौलौ भन अरू केही हैन यो हो प्यारो ऐना।

चित्रगुप्तको डायरी

समयकालमा ऊ पहिले मर्यो । म पनि मरेँ । मैले पाप गर्न मौकै पाएकै रहेनछु । मेरो आत्मा काउचमा रहेछ । चित्रगुप्तको डायरीमा उसले धेरै खानदानी पाप गरेको देखिएको रहेछ। उसको आत्मा कुम्भीपाकमा रहेछ।उसको आत्माले मेरो आत्मालाई देखेर भन्यो–‘अहो,तँ काउचमा ?मेरो आत्माले उत्तर दिएछ–‘सम्पत्तिले मृत्यु टार्न सकिँदो रहेन छ र मात्र, नत्र मलाई भन्थ्यौ होला हगि गरिब थियो ।, त्यसैले मर्यो !’

घारोको कथा

किरिया पुत्रीले प्रयोग गरेका समानको रेट यति नै हो भनेर यकिन हुँदैन। तिनीहरूले कति दिए होलान् ? पैसा छैन भनेर कति प्रतिशत छुट मागे होलान्, कति समान त हामीले लगेकै छैन भने होलान्...। पन्डितलाई खर्च कति दिए होलान्? उनीहरूकी आमा बैतर्नी कसरी तरिन होला ? यावत् मनमा लागेका कुरा थिए, अधूरै रहे । म मेरै कामतिर लागेँ । अन्य लाशहरू जल्नका लागि लाइन कुरिरहेका थिए ... अहो !.झकाएँछु .. तरकारी डढेछ... तरकारी चलाउन थालें रातको नौ बज्नै लागेको थियो । खाना खाएर सुतें।

अन्तस्करणको चेत

यसले झल्याँस्स मनमा सम्झियो, आफ्नो फाइदा भइरहेको बेलामा हामी अरूलाई अन्याय भएको कहिल्यै सोच्दैनौ । जब काम बिग्रिएर आफै त्यो भुमरीको चक्रमा घुम्न थाल्छौ अनि मात्र आफूले अरूलाई अन्याय गरेको महसुस गर्छौ । त्यो बेला समय क्षितिजभन्दा धेरै पर पुगिसकेको हुन्छ । यही परिणाम आज म मृत्युपर्यन्त भोगिरहेछु । व्यापारीले यस्तै कुरा मनमा गुनिरह्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्