२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

काठमाडौंमा काफ्काको ‘रातो बाँदर’

आफूलाई समात्नेहरूलाई सम्झिँदै ‘रेड पिटर’ भन्छन्, ‘यी मानिसको नक्कल गर्नु साह्रै सजिलो थियो। मैले यिनीहरूबाट जथाभाबी थुक्न र पाइप तान्न सिकें तर रक्सी पिउन निकै संघर्ष गर्नुप¥यो ।

एथेन्समा एथेना देवीसँग एक बिहान

मेरो मनमा संशय उत्पन्न भइरहेको छ–यस्तै गति र मति रहे केही सय वर्षपछि नेपाल पनि क्रिस्चियन देश त बन्दैन? काठमाडौंको पशुपतिनाथ मन्दिर यदि चर्चमा परिणत भयो भने भगवान् शिव कहाँ जालान्? एउटा गह्रुँगो प्रश्नले थिच्छ बेसरी।

पठन संस्कृतिका लागि बालपत्रिका

वल्लोपल्लो गाउँबाट नागरिकता बनाउन, तिरो तिर्न, पेन्सन लिन, जग्गा पास गर्न सदरमुकाम जानेहरूलाई पत्रिका ल्याइमागिन्थ्यो। कोही पियक्कडले हराइदिन्थे, कोही बिर्सुवाले बिर्सिदिन्थे। पत्रिका ल्याइमाग्दाको पीडा छुट्टै छ।

पुरस्कार वितरण तथा हाइकु कृति सार्वजनिक

नेवाः हाइकु ख्यःको आयोजनामा भएको एक समारोहमा हाइकु प्रतियोगिताका विजयी स्रष्टाहरूलाई पुरस्कार वितरण तथा कृति सार्वजनिक गरिएको छ।

नयाँ नेपाली चलचित्र डिसहोममा प्रदर्शन हुँदै

वर्षभरि रिलिज भएका सफल नेपाली चलचित्रहरू, डिसहोममा मात्र एक्सक्लुीसभ प्रदर्शन हुने भएको छ।

महानगरको निर्णयविरुद्ध चलचित्र संघ अदालतमा

काठमाडौं महानगरपालिकाको महानगरभित्रका हलहरूमा भारतीय फिल्म चल्न नदिने निर्णयविरुद्ध चलचित्र संघले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको छ।

युवराज मैनालीको ‘दृष्टिः दृष्टिकोण’लोकार्पण

मुक्तिनाथ दर्शन साहित्य समाजले समालोचक युवराज मैनालीको ‘दृष्टिः दृष्टिकोण’ समालोचनासंग्रहको लोकार्पण गरेको छ।

तिलिचो अर्थात् स्वर्गकी जादुगर्नी

भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौं एकफेरा आफैंलाई।

किरातीको जनयुद्धमा बितेका पलहरू लोकार्पण

अखिल नेपाल लेखक संघ र रावासावा प्राज्ञिक समाज नेपालले सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पलहरू’ संस्मरणसंग्रहको लोकार्पण गरेको छ।

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन्। पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन्।

‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक

सांस्कृतिक साधक सत्यमोहन जोशीबारे लेखिएका लेखरचनहरूको सँगालो ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक भएको छ।

नेपाली क्यालेन्डरमा मिथिला कला

मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ। नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो।

आख्यान र जीवनीको संयोजन

कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।

सौन्दर्यको व्यञ्जन

साँच्चै तिमीलाई पनि आफ्नो बैंस जोगाउन मुस्किल छ। आफ्नो सौन्दर्य बचाइ राख्न कठिन छ। सुन्दरतामाथि सबैको ‘चोर आँखा’ परिहाल्छ तर त्यो हेराइ पवित्र मायाको रूपमा भइदिँदा राम्रै हुन्छ। ‘गिद्धे दृष्टि’ भयो भने सुन्दर व्यञ्जनको हत्या नै हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्