१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् ।

पत्रकार अधिकारीको निधनले सञ्चारक्षेत्र शोकमग्न

रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटनामा निधन भएपछि जिल्ला शोक मग्न भएको छ। दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका अधिकारीको शनिबार विहान सप्तरीमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको हो।

१८० सवारी दुर्घटना, ६४ को मृत्यु

जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांकअनुसार दुर्घटना भएको सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना र मृतकको संख्या अत्यधिक हुनुमा चालकको लापरबाही, नियमकानुन मिचेर सवारी गुडाउनु प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ।

दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो।

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो।

नौ शव आफन्तलाई जिम्मा, एकको सनाखत बाँकी

मलंगवाबाट चालकसहित ४५ जना यात्रु बोकेर काठमाडौं आइरहेको ना६ख ७६६९ नम्बरको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा बेपत्ता १९ जनाको शव अझै भेटिएको छैन।

भक्तपुर दुर्घटनामा १६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुल मुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

एक वर्षमा ६२३ को मृत्यु, १५ सय बढी घाइते

प्रदेश ५ मा दुर्घटना न्यूनीकरणका लागि गत वर्ष ट्राफिक प्रहरीले विभिन्नखाले अभियान सञ्चालन ग¥यो। बढी दुर्घटना हुने क्षेत्रमा स्पिड कन्ट्रोलर राख्ने, टिपरका लागि टाइमकार्ड लागू गर्ने र लामो दुरीका गाडीमा दुईजना चालक अनिवार्य गर्ने भन्यो। त्यसको अनुगमन निरीक्षणका लागि मोबाइल एप्स, नो हर्न, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छडके जाँच, मापसे चेकिङ निरन्तर चलिरहेको दाबी प्रहरीको छ। ]

स्वयम्भुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।

शोकमग्न सर्लाही

मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा २४ जना वेपत्ता एवं ५ जनाको शव फेला परेपछि सर्लाही शोकमग्न बनेको छ।

'बाँच्ने आशै थिएन, भाग्यले बाँचियाे'

नदिले बगाउँदै लगेपछि अन्सारीले बाँच्ने आशै मारेका थिए। पौड्न समेत नआउने उनले दुई तीन घुड्को पानी समेत खाए। नदिले केही तल पु-याएपछि रुखका हागाँमा समाते र गुहार मागेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्