१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा कोरोना जोखिम बढ्दै

भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन। जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ।

सकियो दसैंतिहार, फर्किए परदेशी

दसैंतिहार जस्ता पर्वमा घर फर्कनेहरुको संख्या धेरै भए पनि अहिले नेपाल आउनेको संख्या घट्दो छ भने उता (भारत) जानेको संख्या बढ्दो छ।

अफगानी नागरिक रोक्न जमुनाह नाकामा उच्च सतर्कता

नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए।

सीमा नाका खुकुलो : भारतीय बजारमा नेपाली ग्राहकको चाप

मंगलबार साँझको करिब पाँच बजेको छ। बाँकेस्थित जमुनाह नाकाबाट किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने नेपालीको बाक्लो चहलपहल देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्