२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।

अवसान

म बुद्धको अनुयायी मैले हिंड्ने प्रत्येक पाइतलाले किरा नकुल्चोस् भनेर वर्षौंदेखि हलचल नगरी उभिइरहेको छु परिणाम अहिले धमिराको गोलाभित्र छु म।

जन्म र मृत्यु

मन भारी बनाउँदै सरिता पीडा ओकल्दै थिइन्, ‘खोई हामी आमाहरूले ज्यान बाजी राखेर कहिलेसम्म पशु जस्तै बच्चा जन्माउनुपर्ने?’

परिणाम

मैले जवाफमा भनें, ‘जे परोस्, त्यो व्यापारीलाई साथ दिनु मेरो धर्म हो। उसैको सहयोगले आज म नेता भएको छु। नुनको सोझो त गर्नुपर्‍यो नि।’

श्याम आशालाई पद्मा रामचन्द्र लघुकथा सम्मान

नेपाल वाङमय परिषदले २०७९ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लाई प्रदान गर्ने भएको छ।

भ्वाइस कपमा प्रवीण र डान्स कपमा रेणुका

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो भ्वाइस कप सिजन-२’ का विजेता प्रवीण बर्देवा र ‘मेरो डान्स कप सिजन-४’ का विजेता रेणुका राई घोषित भएका छन्।

प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा-प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा तथा युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको प्रदर्शनी प्रतिष्ठान परिसरमा सुरु भएको छ।

च्याँखे

छोराले बाउको मुख हेर्‍यो। बाउले भन्यो,‘यी महाशय महान् क्रान्तिकारी हुन्। सोह्रमा सत्र पारेका छन्। साम्यवादमा लोकतन्त्रको रसायन मिसाउने यी महान् शोधकर्ता पनि हुन्। कुनै बेला यिनको आफ्नै ‘पथ’ थियो।’

भित्ताको कान

सरकारी स्कूलमै भए पनि नानीहरू कहिल्यै दोस्रो भएका छैनन्। आखिर हिजो सबैले त्यै स्कूल पढेका हुन्। आज त्यै स्कूललाई घृणा गर्नु भनेको यिनीहरूलाई आफ्नै विश्वास नलाग्नु त हो।

रहस्य

हेर्दाहेर्दै सोमप्रसादले शहरमा घडेरी किन्यो र दुईतले आधुनिक घर पनि बनायो। उसको वेशभूषा, तडकभडक र फुर्ती देखेर म तिन छक्क परेको थिएँ। बूढीको शान/सोख त झन् बेग्लै थियो।

उँधो लड्न थालेपछि मुख्तियार हराउँछ रे

साथीले कसैकसैलाई मतियार बनाउँछ रे,एक्लै नसक्ने देखेपछि हतियार बनाउँछ रे। फुर्सदमा कहिल्यै नदेखिने बानी छ उसको,जालझेल गर्नेहरूलाई अंशियार बनाउँछ रे।

व्रत

‘अब यो एक दिन त हो नि’ भन्दै काकी मन्दिर जानुभयो। मन्दिरमा लामो लाइन थियो। चार घण्टासम्म लाइनमा बस्नुभएको काकी अकस्मात लड्नुभयो तर कहिल्यै नउठ्ने गरी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्