२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भूगोल साहित्य समाजद्वारा साहित्यिक पुरस्कार प्रदान

भूगोल साहित्य समाजद्वारा नियात्राकार,इतिहासकार, अनुसन्धाता देवीचन्द्र श्रेष्ठलाई २०७९ सालको झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गरिएको छ।

हिंड्यौं है बन्दीपुर

आम नेपालीले सोचेको विकास जस्तै बन्दीपुरले पनि कङ्क्रिटलाई विकास ठानिरहेको जस्तो लागिरहेको छ। तर ख्याल गर्नुपर्ला है बन्दीपुर! सुविधासहितको नेवारी संस्कृति, स्थानीयता तथा परम्परा हेर्न आउने हुन् पर्यटक। प्रकृतिको छटा हेर्न आउने हुन् पर्यटक। सडक कङ्क्रिट त संसारकै शहरमा जताततै छरिएकै छन् नि। नत्र किन पो बन्दीपुर जानु यार!

गीतकार डी.आर.को ‘नजाऊ परदेश’ सार्वजनिक

गीतकार डी.आर.को ‘नजाऊ परदेश’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदय सोताङ र मनिला सोताङले आवाज दिएको ‘नजाऊ परदेश’ भिडियोसहित सार्वजनिक भएको हो।

भूत बंगलामा पहिलो रात

आमा भन्नुहुन्थ्यो, ‘आफूले एक गाँस कम खाएर केही हुन्न। भोको मान्छेलाई खान दिएर सम्पत्ति घट्दैन बरु बढ्छ, धर्म हुन्छ। आमाका ती अमृतवाणी सम्झिंदा मेरो आत्मबल बढेर आउँथ्यो।

गायक पौडेलको ‘अर्थ जिन्दगीको’ सार्वजनिक

गायक सन्देश पौडेलको अर्थ जिन्दगीको गीत सार्वजनिक भएको छ। गीत गायक पौडेलको आफ्नो युटयुव च्यानलमा सार्वजनिक भएको छ।

कथाकार सरितको ‘ऋतु फेरिंदै जान्छ’ को विमर्श

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितको ‘ऋतु फेरिंदै जान्छ’ कथासंग्रहको विमर्श सम्पन्न भएको छ।

हिउँ तरंग जीवनको अभिव्यञ्जना

केही शब्दमा उतारे पनि शब्द अभावमा कतिकति कुरा छुटेका छन्। जीवनलाई अलिकति बहकाउने र फकाउने यो यात्राबारे लेखेर टुंगिएको छैन। जीवनयात्रा बनेर अनवरत यात्रारत छ मनालीको धङधङी मनालीको दृश्यहरू।

हिटलर के कसरी सकियो...

रमाऊ, रमाऊ तिमी, पालो तिम्रो नै छ,हावामा ढुंगा कसरी अडियो, हिसाब राखेको छु। थाहा छ विगत मलाई राम्रोसँग तिम्रो र उसको,हिटलर के कसरी सकियो हिसाब राखेको छु।

ह्याप्पी म्यारिज यनिभर्सरी प्रिया!

हामी दुवै दिनहुँ जसो समाजमा हुने सम्बन्ध-विच्छेद, बालविवाह, आत्महत्या, घरेलु हिंसा लगायत विषयमा नजिकबाट जानकार थियौं।

रत्नलक्ष्मी श्रेष्ठका ‘चिन्ता र चासो’ र ‘स्वाभिमानको तस्वीर’ लोकार्पण

साहित्यिक पत्रकार संघ नेपालले आफ्नो स्वर्ण महोत्सव अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी,काठमाडौंमा रत्नलक्ष्मी श्रेष्ठका लेखसंग्रह ‘चिन्ता र चासो’ र कवितासंग्रह ‘स्वाभिमानको तस्वीर’को लोकार्पण गरेको छ।

पद, पावर, परिवेश कहाँ सधै अनुकूल हुन्छ र!

सम्बन्ध कतिबेला खटपटिन्छ भन्न सकिन्न, जिब्रो कुन समयमा लटपटिन्छ भन्न सकिन्न। पद, पावर, परिवेश कहाँ सधै अनुकूल हुन्छ र? केको अभाव कहिले खट्किन्छ भन्न सकिन्न।

नागरिकताबारे राजा ज्ञानेन्द्रसँग भएको संवाद

नेपाली नागरिकताले बुद्धको आत्मा, सीताको पवित्रता र सगरमाथाको गौरव बोकेको हुँदा ख्यालख्याल र जालझेलमा यसको प्रतिष्ठामा आघात पार्ने काम हुनु हुन्न।

पाण्डवले दुर्योधनलाई किन बचाए ?

अन्तिममा अर्जुनबाट पराजित भएका चित्रसेनले आफ्नो परिचय दिँदै दुर्योधनलाई बन्दी गर्नुपर्ने कारण इन्द्रको इच्छा हो भन्ने कुराको पनि अवगत गराउँछन्।

ढाकामोहन बरालका पाँच लघुकथा

ऊ फतफताउदै टयाक्सी फर्काउन थाल्यो, ‘यस्तै कार्यक्रम गर्न भनेर प्रदर्शनी केन्द्र बनाएको होइन र? किन बाटो छेक्नुपरेको होला!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्