२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भगवानको कृपा

एकजना छिमेकी भन्दै थिए, ‘भगवानको कृपाले तपाईको छोरा बाँच्यो।’ मैले अनायास भनेंछु, ‘छोरा लड्दा कहाँ गएको रहेछ भगवान्।’

नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित

नारी स्रष्टा समाज, विराटनगरले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मान गरेको छ।

निरज कोइरालाको बाको फोटो लोकार्पण

विश्व आदर्श कलेज इटहरीमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा कथाकार निरज कोइरालाको लघुकथासंग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ।

अञ्जु शर्माका पाँच लघुकथा

जौ भातले सम्झाउँदै भन्यो, ‘त्यसो हैन मित्र, हामी कोदो,मकै,फापर,गौ, जौ जे जति खस्रा भातहरू छौं, जति हामीलाई धेरै खान्छन् उति मान्छे स्वास्थ्य हुन्छन्। तर, सेतो चामल बढी खायो कि रोग लागिहाल्छ।’

समय कर्म

आज फुस्रेमुनिको जिरो पोइन्टले विकासे फड्को मार्दा माथि भेडेटारमा तोङबा र सुकुटीमा तराई र छिमेकी देशका ज्यानले सुरासँगै अमिलो रसस्वादन गर्न थकान मार्ने थलो पाएको चित्र कोरिएको छ।

कहरविरुद्ध

जीवनको अन्त्य अवश्यंभावी छ तर मलाई तिम्रो वर्चस्व स्वीकार्य छैन म मेरो मष्तिष्क निचोरेर बनाउने छु तिमी विरुद्धको हतियार र बचाउने छु यो धर्तीका सारा हरियाली खुसीहरू!

जीवन र जिन्दगी

मित्र भेटिए मित्र भइदियो जीवन, शत्रु भेटिए शत्रु भइदियो जीवन,राम्रा भेटिए राम्रो भइदियो जीवन, खराब भेटिए खराब भइदियो जीवन,आफू जस्तो बनाइदियो त्यस्तो होइन अर्को जस्तो छ त्यस्तो भइदियो जीवन।

द राइजिङ स्टार बोर्डिङद्वारा बालसाहित्यकार उप्रेती सम्मानित

द राइजिङ स्टार बोर्डिङ स्कुल मण्डिखाटारले बालसाहित्यकार लक्ष्मी उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०७९ ले सम्मान गरेको छ।

भूमिको गीत

समदर्शी युग हेर्न चाहने आँखा धमिलो देख्न थालेको छ, भोकाएका साँझहरू मनकै मझेरीमा सारंगी रेटिरहेछ,अँध्यारामै बेअर्थ चिर्बिराउँछन्-चराहरू, फिक्का लालीगुराँस तिमै लाली रङको पर्खाइमा छ।

‘श्रीवल्ली’का लघुकथा

आमाले गहभरि आँसु पारेर भन्नुभएको थियो, ‘छोरा, तिमीलाई समाजको असल मान्छे बनाउने मन थियो। अनाहकमा मलाई थुनेको छ सरकारले। जीवनसँग हरेस नखाऊ है बाबु।’

आफ्नो धरातल बिर्सेर बेपर्वाह किन उड्छौ तिमी?

फोहरलाई फोहरमै छोड्यो भने गन्हाउने ढल बन्छ,माटोको संसर्गमा रह्यो भने सुन फलाउने मल बन्छ। आफ्नो धरातल बिर्सेर बेपर्वाह किन उड्छौ तिमी? कुन बेला आकाशको बादल सबैले कुच्ने भल बन्छ।

महाकविको सम्झना

जन्म मितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती देवकोटा संग्रहालयमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी’ सम्पन्न भयो।

समय शल्यक्रिया

समाजले लादेको नियम र नीति कुल्चने निर्णय गर्‍यौं। अपराधीको जिउने हक छिन्यौं र पेटको अवोध बच्चालाई उसको नैसर्गिक हक दिलाउन प्रतिबद्ध भयौं। हामी पनि अपराधी हुन मञ्जुर भयौं। किनभने निर्मलाका अपराधी अझै छाती फुलाएर हिंडेको सहन सकेनौं।

आख्यानकार श्रेष्ठ र भाषाविद् पोखरेल पुरस्कृत

दायित्व वाङमय प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कार प्रदान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा भाषाविद् प्राडा माधवप्रसाद पोखरेललाई ‘कुमार-सरस्वती पुरस्कार’ र आख्यानकार जलेश्वरी श्रेष्ठलाई ‘शंकर कोइराला आख्यान पुरस्कार’ प्रदान गरिएको छ।

अग्ली

उनले मुस्कुराउँदै भने, ‘तपाईं झुक्किनुभयो। उनी पढाइ अनुसार विचारमा पनि मभन्दा धेरै अग्ली छिन्। हेर्दै जानू होला,अब हाम्रो घरले कसरी काँचुली फेर्ने छ। तपाईंहरूले मैले खोजे जस्तै विचारमा अग्ली देखाउन सक्नुभएन नि!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्