२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरमा एक महिलाको शव फेला

महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया वन्दना मगर मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।

खैनी चुरोट खान्छौँ की ?

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको काठमाडौँ महानगरपालिकाले यस्ता पदार्थ जफत गर्ने भएको छ।

सबैका लागि खुला हुँदै दियालो बंगला

भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

नसर्ने रोग नियन्त्रणमा समन्वय अभाव

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे १ लाखसम्म जरिवाना

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ।

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

प्रथम चौमासिकमा भरतपुर महानगरको वित्तीय प्रगति १५ प्रतिशत

भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ।

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ।

अतिथिलाई उपहारकिनेर नदिन विद्यालयलाई भरतपुर महानगरको आग्रह

भरतपुर महानगरपालिकाले बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ।

हुर्किएको रुख काट्दा परे दुई जना पसले कारबाहीमा

पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ। महानगरले पोखरा-८ न्यूरोडमा सडकछेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्