२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरपालिकाले वृद्धि गरेको २७ प्रतिशत शुल्क खारेजी

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित निजी विद्यालयहरुले वृद्धि गरिएको शुल्क महानगरको शिक्षा समितिको बुधबार बसेको बैठकले खारेजी गर्ने निर्णय गरेको छ।

दाङमा अजोड इन्स्योरेन्सको शाखा

अजोड इन्स्योरेन्स लिमिटेडले दाङमा शाखा खोलेको छ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे र अजोड इन्स्योरेन्सका सञ्चालक रामबहादुर गुरुङले संयुक्त रुपमा शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

दानवीरकाे दैनिकी

२०२२ सालदेखि २०४१ सम्म तत्कालीन उर्मा गाउँपञ्चायतको प्रधानपञ्च भएर काम गर्दाताका उनी लोकप्रिय समाजसेवी बने।

'भ्यू टावर' निर्माणका लागि समय थप

काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ।

कालोपत्रेमाथि ग्राभेल : स्थानीय परे आश्चर्यचकित

धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो।

यंतापौ चपाछेँ शिलान्यास

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिहंले आइतवार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

हुलाकी सडकमा सरकारी लापरबाही

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

ब्रुमर चल्यो, धुलो हटेन

चावहिल चोकमा फेन्सी पसल सञ्चालन गरिरहेका वेदप्रसाद गौतम काठमाडौं महानगरपालिकाले ब्रुमर ल्याएसँगै खुसीले गद्गद् थिए। बिहानदेखि बेलुकीसम्म धुलाम्मे सडकले हैरान भएका उनी ब्रुमर आएसँगै चावहिल चोकको धुलो अन्त्य हुने आशा गरेका थिए। तर, काठमाडौं महानगरपालिकाले चावहिल चोकमा ब्रुमर पनि लगायो। तर, चोकको सडकमा धुलो कमी भएको छैन।

महानगरमा गुड्लान् त रात्रिकालीन बस ?

विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन्। जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ। तर, नेपालको राजधानी सहर काठमाडौं भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ। नेपालको राजधानी सहर काठमाडौं बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ।

२७ प्रतिशतले शिक्षण शुल्क वृद्धि

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ। नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा काठमाडौं महानगरको ४० लाख

काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।

महानगरको नगरसभामा चार विधेयक पारित

चार विधेयक जारी गर्दै काठमाडौं महानगरपालिकाको चौथौ नगरसभा सम्पन्न भएको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगरसभाले महानगरका मुख्य चार समस्यालाई मध्यनजर गर्दै विधेयक पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्