४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टिभिएस स्कुटरमा नयाँ योजना

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दाबी छ।

जगदम्बा स्टिल तेस्रो देशमा निर्यात

जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादन निर्यात गरेको जनाएको छ।

टिभिएस रेडर मोटरसाइकलको बुकिङ खुला

जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसीको नयाँ मोटरसाइकल टिभिएस रेडर सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक फिचर्सले सुसज्जित भनेको यो बाइक स्पोर्टी रहेको दाबी गरिएको छ।

प्रोटोनको विशेष ०.९९ प्रतिशत योजना

नेपालका लागि प्रोटोनको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विशेष ०.९९ प्रतिशत योजना सार्वजनिक गरेको छ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।

टिभिएस अपाचे १६० टुभी सार्वजनिक

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले अपाचे १६० टुभीको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।

जगदम्बाको नयाँ फ्याक्ट्री उद्घाटन

जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भलुम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समययता जानकारी दिँदै आएको थियो। विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो।

जगदम्बा स्टिलमा स्थानीयको ढुंगामुढा

जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगमा स्थानीयको एक समूहले बुधबार दिउँसो ढुंगामुढा गरेको छ। ढुंगामुढाबाट उद्योग भवनको झ्याल, पार्किङ गरिएको गाडीको सिसा फुट्नुको साथै कर्मचारी र सुरक्षा गार्ड घाइते भएको बारा प्रहरीले जनाएको छ।

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउने

जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोनको गाडी प्रोटोन सागा नेपाल ल्याउन लागेको छ ।

जगदम्बा स्टील्सको भट्टी पड्किदा चार मजदुर घाइते

जितपुरसिमरा उपमहानगरपालिका २ सिमरा रहेको जगदम्बा स्टील्स प्रालिमा शुक्रबार राती भट्टी पड्किदा चार जना मजदुर घाइते भएका छन्।

दराजबाट टिभिएस बाइक किन्दा छुट

जगदम्बा मोटर्स र दराज एपबीच भएको सम्झौता अनुसार दराज एपबाट टिभिएसका मोटरसाइकल वा स्कुटर किन्ने पहिलो २० जनाले ५५ सय रूपैयाँ बराबरको छुट भौचर पाउनेछन्।

टिभिएस दसैंको आशा योजनाअन्तर्गत विजेतालाई आरआर ३१०

टिभिएस टू–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिद्वारा सञ्चालित टिभिएस दसैंको आशा योजनाअन्तर्गत विजेता बनेका अमितजंग सिटौलालाई आरआर ३१० हस्तान्तरण गरिएको छ।

टिभिएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री

जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ। जगदम्बा मोटर्सले नेपालमा पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएकाे जनाएको छ।

जगदम्बाको रड उत्पादनमा रोक

उद्योगले गल्ती भएको स्वीकार गर्दै कोभिडका कारण प्राविधिक जनशक्ति नहुँदा कमजोरी भएको बहाना उल्लेख गरेर प्रस्टीकरण पेस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्