४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गुणस्तरहीन जगदम्बा डण्डी बिक्रीमा बन्देज

जगदम्बा स्टिल प्रालिले फलामका डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्रीवितरणमा रोक लगाउनुपरेको हो। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि परीक्षण गर्दा मापदण्ड अनुसार नभएपछि बिक्रीमा रोक लगाएका छौं।’

जगदम्बाको फलामे डण्डीको गुणस्तर न्यून

काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।

चार जनामा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल

पर्साको वीरगन्जमा महानगरपालिका ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोनाको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उक्त उद्योग केही समयको लागि सिल गरेको छ ।

जगदम्बा स्टिलको डेढ लाख सहयोग

आइतबार राति बारामा आएको हावाहुरीबाट पीडित बनेकाहरुको सहयोगका लागि जगदम्बा स्टिल प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ।

जगदम्बाको जस्ता प्लान्ट विस्तारमा स्थानीयको विरोध

वीरगन्ज–पथलैया औद्योगिक करिडोरको रुपमा रहेको सिमराको जगदम्बा स्टिल प्रालिले बिस्तार गरिरहेको नयाँ जस्ता प्लान्टलाई रोक्न स्थानीयहरुले माग  गरेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुको एक टोलीले नयाँ जस्ताको प्लान्ट बिस्तारमा रोक लगाउन माग गरेको हो।

जगदम्बाको फ्याक्ट्री भ्रमण

स्वतन्त्र निर्माण कालिगढ संघ भक्तपुरको आयोजना र रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टिल र राइनो फलामे डण्डीको सहयोगमा जगदम्बा स्टिल फ्याक्ट्रीको अवलोकन गरिएको छ।

जगशक्ति गोल्ड छड बजारमा

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड एफई ५०० टिमएटी छड बजारमा ल्याएको छ। नयाँ उत्पादनको ब्रान्ड दूतमा कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

युरोपेली प्रविधिबाट २०७२ को भूकम्पपछि नेपालमा थुप्रै वैकल्पिक निर्माण प्रविधि भित्रिएका छन्। प्रि–फेब्रिकेटेड प्रोडक्टदेखि झ्याल ढोकामा कंक्रिटका चौकससम्मका उत्पादन नेपाली बजारमा आएका छन्। पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति आमउपभोक्ताको धारणा सकारात्मक बन्दै गएको छ। साथै, यस्ता उत्पादनको प्रयोग पनि बाक्लिएको छ। यस्ता विभिन्न सामग्रीका नयाँ उत्पादक पनि थपिने क्रम जारी छ।

जगदम्बा स्टिलको टेक्निकल भेला

शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले हेटौंडामा एफई ५००डीमा केन्द्रित रही फलामे डन्डीसम्बन्धी टेक्निकल भेला आयोजना गरेको जनाएको छ।

शान्तदासलाई जगदम्बा श्री र निलमलाई मदन पुरस्कार

शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बा श्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ।

जगदम्बाकाे भट्टी पड्कदा पाँच मजदुर घाईते, दुर्इकाे अवस्था गम्भीर

सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन्।

जगदम्बा मोटर्सको सहयात्रा

दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ।

‘साहित्य लेख्न पुरस्कार नै चाहिन्छ भन्ने छैन’

दुई दिन अघि अर्थात गत शनिबार वर्षको ‘देवकोटा–लु सुन प्रज्ञा पुरस्कार’बाट पुरस्कृत भएका साहित्यकार शान्तदास मानन्धरले २०७४ सालको ‘जगदम्बा श्री पुरस्कार’ पाउने भएका छन्।

टिभिएसको आरटिआर १६० फोरभी सार्वजनिक

जगदम्बा मोटर्सले ‘टिभिएस आरटिआर १६० फोरभी’ मोडल नेपाली बजारमा भित्र्याएको छ। गत शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमबीच कम्पनीले उक्त नयाँ मोडलको मोटरसाइकल सार्वजानिक गरेको हो।

जगदम्बा सिमेन्टद्वारा निर्माणकर्मीसँग भेटघाट

जगदम्बा सिमेन्टले बालाजु क्षेत्रका निर्माणकर्मीसँग भेटघाट कार्यक्रम गरेको छ। पुनःनिर्माणलाई गति दिने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्