४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ।

जगदम्बा मोटर्सको एक्टिभेसन कार्यक्रम

नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिक एक्टिभेसन कार्यक्रम सुरु गरेको छ।

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’लाई ‘जगदम्बा श्री’ पुरस्कार प्रदान गरेको छ ।

वात्सायनलाई जगदम्बा-श्री, 'धृतराष्ट्र'लाई मदन पुरस्कार

यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलद्वारा लिखित 'धृतराष्ट्र' खण्डकाव्यलाई प्रदान गरिने भएको छ।

डिपिएललाई जगदम्बाको साथ

नेपालमा पहिलो पटक अक्सन (बोलकबोल) बाट क्लबले खेलाडी लिएको धनगढी प्रिमियर लिग (डिपिएल) लाई जगदम्बा इन्टरप्राइजेजले प्रायोजन गर्ने भएको छ।

क्षेत्रीलाई जगदम्बाश्री र जोशीलाई मदन पुरस्कार

नेपाली साहित्यमा ६० वर्ष खर्चिएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई आइतबार जगदम्बाश्री पुरस्कार २०७२ बाट सम्मानित गरिएको छ। त्यसैगरी कथाकार रामलाल जोशीलाई उनको कथासंग्रह ‘ऐना'का लागि मदन पुरस्कार २०७२ प्रदान गरिएको छ।

‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

ललितपुर- मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ। गुठीले आइतबार आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका हुन्।

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५०० डी फलामे छड सार्वजनिक गरेको छ। राइनो ५०० डी मजबुती तथा डक्टिलिटीसहितको छड भएको कम्पनीको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्