पोखरा रंगशाला निर्माणका लागि सम्झौता
लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।
लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।
वीरगन्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै सोमबार यहाँ मानव साङ्लो बनाएर दबाब कार्यक्रम गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेताहरूको पहलमा मानव साङ्लो बनाइएको हो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।
विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।
दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।
भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे नेकपा र नेमकिपाका नेताबीच जुहारी चलेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल र ९ मा निर्माण गर्ने भनिएको प्रस्तावित रंगशालाविरुद्ध किसानले मंगलबार विरोधसभा गरेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।
गएको साउन पहिलो साता धरान १६ स्थित रंगशालामा धमाधम घाँस रोपियो । आर्थिक वर्ष सकिएर सबै विकासको काम ठप्प हुने समयमा यहाँ भने सरकारी बजेटमा काम भइरहेको थियो।
पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।
समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।
टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले यसै वर्षको अन्त्यमा क्लबको नयाँ रंगशाला निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
एमनेस्टी इन्टरनेसनलले बुधबार कतार विश्वकपका लागि निर्माणाधीन रंगशालाका दर्जनाैं विदेशी कामदारले रकम नपाएको आरोप लगाएको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले माघ ९ गतेबाट मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्ने भएको छ।
पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो।