साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित
बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।
बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।
बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ।
पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।
पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मैदानको मर्मत सम्भारको काम सुरु गरिएको छ। कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले क्रिकेट पिच तथा आउट फिल्ड मर्मतसम्भारलाई तीव्रता दिएको हो।
टोकियो ओलम्पिक २०२० को अयोजकले प्रतियोगिताका लागि निर्माणाधीन दुई मुख्य रंगशाला निमढिलाइ भए पनि त्यसले प्रतियोगिताको तयारीका लागि कुनै असर नगर्ने जनाएको छ।
भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।
इन्डोनेसियाका आक्रोशित फुटबल समर्थकले अर्काे महिना एसियाली खेलकुद खेलाउने तयारीमा रहेको गेलोरा श्रीविजया रंगशालामा तोडफोड गरेको इन्डोनेसियाका अधिकारीहरूले जनाएका छन्।
रूसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई विश्वकपका लागि बनाइएका रंगशाला त्यसपछि कसरी प्रयोग गरिन्छ भन्नेमा प्रतियोगिताको सफलता झल्कने राम्रोसँग थाहा छ । त्यसैले उनी ती सबै रंगशालाको संरक्षण हुनेमा विश्वस्त छन्।
मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ।
मटिहानी नगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आधुनिक रंगशाला निर्माण हुने भएको छ।
इरान सन् २०१० को विजेता टोली स्पेनविरुद्ध बुधबार मैदान उत्रिँदा इरानी महिला पनि आफ्ना खेलाडीको समर्थनमा राजधानी तेहेरानको सबैभन्दा ठूलो रंगशालामा उपस्थित भए।
४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन सुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाउँको अवलोकन गरी प्रतिवेदनसमेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन।
विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ।
सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ।
खेलाडी संघ कास्कीले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई शनिबार एक कार्यक्रम आयोजना गरी सम्मनित गरेको छ।