२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उदाङ्ग

मुखिया कड्किए, ‘आसमी उठाउन गएको थिएँ नि। बसीबसी दुध र भात खान त्यसै पुगेको छ नि। गामबेसी गर्दा रात पर्‍यो, उतै बास बसें। खोई भान्छा छिट्टै बना बरू। बेसरी भोक लागेको छ।’

नन्देका बाउ पनि नुन ल्येर आएनन्

काँइली बुढीको बैंस फक्रिएको र रित्तिएको अनि थुप्रै विरह व्यथाहरू पोखिएको त्यो कुनाघरको भग्नावशेष पनि छैन आज गाउँमा। छन् भने उनका गीत र सिलोकहरूले मुग्ध भएका तिनै वरपीपल चौतारी, वनजंगल र बारीका पाटाहरू छन्। लहरापहरा र वनपाखाहरू छन्। उनी हिंडेका उकालीओराली र तरेका खोलाखोल्सीहरू छन्।

सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले

मौन भई बस्यो भने कमजोर ठान्छ दुनियाँले,सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले। कसैको हितमा बोल्यो भने उल्टो अर्थ लगाएर,प्रतिगामीको आरोप लगाई फर्किहान्छ दुनियाँले।

कवि सूर्यप्रसाद लाकोजूको ‘मेरो घाम’ कविता कृति

कविता संग्रहको बिचमा विभिन्न प्रसंगमा एकाउन्नओटा कविता सङ्गृहीत छन्। ती सबै आलोकहरू अत्यन्त अर्थवाहक र बोधगम्यका दृष्टिले निकै उच्च कोटिमा छन्।

छोरीको जन्मदिनमा नयाँ पुस्तक

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन्। के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ। साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए।

अदावीमा दावी गरिनुपर्ने अर्काे नाम- खगराज बराल

चाणक्यले भनेछन्,‘अघि म राज्यको काम गर्दै थिएँ। त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ। अब अहिले म तपाईसँग व्यक्तिगत कुरा गर्दैछु र यो टुकीमा मैले राज्यबाट पाउने तलबको पैसाले किनेको तेल हालेको छु। फरक यत्ति हो, नत्र टुकीमा केही फरक छैन र उज्यालो पनि उत्तिकै हो

जीवनदान

सोचिन्-वसन्तलाई प्रेम गरें। बदलामा मेरै नजिकको साथीसित बिहे गर्यो। अहँ,त्योभन्दा बढ्ता त आफ्नै साथीले चाहिं धोका दिएको हो। टुडिँखेलमा उँधौली र उँभौलीमा दिनभरि सँगै साकेला नाचेका थियौं। सँगै सिली टिपेका थियौं। मैले मन पराउँछु भनी चमेलीलाई समेत चिनाएकी थिएँ।

'फर्गेट एस्टर्डे'को लोकार्पण

साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविताकृति ‘फर्गेट एस्टर्डे’को लोकार्पण गरिएको छ।

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को सुरुदेखि नेतृत्वदायी सार्थक भूमिका निर्वाह गरेकोमा प्राडा उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ।

अन्तिम इच्छा

आज उनी ओछ्यान परेकी छिन्। उनको निको नहुने रोग रहेछ। डाक्टरहरू सबैले माया मारिसकेका थिए। एकप्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए। छोराछोरी र आफन्त सबै उनको अन्तिम इच्छा पूरा गर्न उनकै वरपर थिए।

आज पनि इनारको पानी छोएको निहुँमा...

आज पनि इनारको पानी छोएको निहुँमा मान्छे मारिन्छन्, धारामा पानी थाप्दा मान्छे कुटिन्छन्। प्रेम गरेको र बिहे गरेको कारण मान्छे मारिनु परेका दुखद् कहानीहरू छन्। समाजमा छुवाछुतको नाममा थुप्रैथुप्रै सामाजिक अपराध र अन्याय भएका छन्।

विश्वास

जोगी जुनै पनि काँधमा झोला भिरेरै आएका हुन्छन है माग्न। नाम हाम्रा बेच्छन्। दाम उनीहरू कुम्ल्याउँछन् विकास योजना देखाएर।

लोकप्रिय नेता

उनले भने,‘के गर्नु हजुर, उतिबेला भावनामा उडेर लोकप्रिय हुन राज्यकोषबाट एक पैसा पनि तलवभत्ता या सेवासुविधा केही लिन्न भनें। पछि आएर त घरखर्च चलाउनै मुस्किल भयो।’

वाचा

जसले कहिल्यै आफ्नी श्रीमतीलाई धोका दिंदैन अनि एउटा पवित्र घरपरिवारलाई कहिल्यै बिग्रन दिंदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्