६ कार्तिक २०७८ शनिबार

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै

पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमासानाठूला खाल्डा धेरै छन्।

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै

दुई दिनदेखि लगातार पानी परिरहेको छ। अविरल वर्षका कारण बाढीपहिराेले नागरिकलाई सास्ती दिएको छ।

बुधबारदेखि लामो दूरीमा बस चलाउने यातायात व्यवसायीको तयारी

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।

राजमार्गमा पहिरो नै पहिरो : ज्यान जोगाउनै मुस्किल

बर्षायाम सुरु भएसँगै राजमार्ग छेउका सडक भासिने, पुल भत्किने, पहिरो तथा लेते झर्ने समस्याले हरेक वर्ष पिरोल्ने गरेको छ।

धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ।

पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

लेदोसहित खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको बताए।

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो।

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

जवाङ र बादरेभिरमा लेते खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

अविरल बर्षाका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ। बुधबारदेखि परेको बर्षाले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० जवाङ र बादरेभिरमा लेते खस्दा राजमार्ग अबरुद्ध भएको हो।

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवागमन पूर्णरुपमा ठप्प

अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ ।

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्डमा सडक अवरुद्ध

पृथ्वी राजमार्गको तनहुँ खण्डमा अविरल बर्षाका कारण आएको पहिरोका कारण चार स्थानमा राजमार्ग अवरुद्ध बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्