कला/साहित्य पर्खमान दाइ! झुप्रो घर धर्मपत्नी र बालबच्चाको मुहार फेर्न, ऋण, दुख र पीडाबाट मुक्ति खोज्दै मरुभूमी पुगेका पर्खमान दाइ, ऋण, दुख र पीडाबाट मात्र होइन यो संसारबाटै पो मुक्त भएछन्। ओमप्रकाश घिमिरे २० असार २०८३ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin