१६ चैत्र २०८२ सोमबार
image/svg+xml

श्रम स्वीकृतिमा टोकन प्रणाली खारेज, आवेदन दिएकै दिन स्वीकृति पाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।

सचिवलाई प्रधानमन्त्रीको निर्देशन: मन्त्रीलाई नपढाउनुहोस्

प्रधानमन्त्री बालेन्द्र शाहले गत शुक्रबार प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारी तथा नेपाल सरकारका सचिवहरूलाई छोटो मन्तव्य दिए।

जघन्य अपराधका कानुन संशोधन गर्न कार्यदल गठन: कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यौनजन्य र जघन्य अपराधमा पीडितलाई शीघ्र न्याय दिलाउन विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएकी छन्।

आसिस जोशीले बनाए विद्युतीय मोटरसाइकल

निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन्।

नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, ३ आरोपी पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध

इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

ध्वस्त संसद् भवन अब के हुन्छ ?

करिब एक अर्ब १५ करोड रुपैयाँ लागतमा निर्मित यो संरचना मूलतः अन्तर्राष्ट्रियस्तरका सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको हो।

वैशाख १ देखि ‘ब्रिज कोर्स’ र ‘इन्ट्रान्स तयारी’ कक्षा चलाउन सरकारको रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन हुने ‘ब्रिज कोर्स‘ र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपरेसन) कक्षामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

रुपन्देहीबाट एक करोडको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो।

मधेसलाई काठमाडौंसँग जोडन प्रयास गर्छु: झा

महोतरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् उज्ज्वलकुमार झाले मधेसलाई काठमाडौंसँग जोड्न चाहेको बताएका छन् ।

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने सरकारको नीतिको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन भङ्ग भएको छ।

ओली जोगाउने आन्दोलनमा भदौ २४ को दोषीको खोजी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ ।

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्