न्यायाधीशको राजनीतिक यात्रा
कतिपय मुलुकमा त शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका साथै न्यायालयको स्वतन्त्रताका विषयमा चुनौतीहरू थपिएको समेत खुट्याइएको छ।
कतिपय मुलुकमा त शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका साथै न्यायालयको स्वतन्त्रताका विषयमा चुनौतीहरू थपिएको समेत खुट्याइएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्।
१२औँ महाधिवेशनमा सबै समुदाय र व्यक्तिहरूलाई समेट्ने उद्देश्यले नयाँ सदस्यता अभियानका लागि ढोका खुला गरिने पनि उपाध्यक्ष शर्माले जानकारी गराए।
मंसिर महिना चलिरहँदा बिहेको सिजन जारी छ। यस समयमा दाइजोका कारण धेरै स्थानमा दुर्व्यवहारका घटनाहरू हुने गर्छन्। तर कहिलेकाहीँ यसको विपरीत उदाहरण पनि देखिन्छन्।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२० रहेको छ।
आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण शेयर निष्कासन गरी रकम सङ्कलनको प्रस्ताव गरिएको छ।
आर्थिक गतिविधि अपेक्षाकृत रूपमा वृद्धि हुन नसक्नु, दक्ष जनशक्तिको अभाव हुनु, कच्चा पदार्थ तथा बजार अभावका कारण उद्योगहरू पूर्ण क्षमता सञ्चालन हुन सकेका छैनन्।
कर्णाली नदीको निलो शिरा, सिंजाको पौराणिक स्वर, चन्दननाथको धार्मिक आस्था र खलंगाको हलचलबीच जुम्ला भित्रभित्रै बदलिँदै छ।
आगामी फागुन २१ गतेको निर्वाचनपछि बन्ने प्रतिनधिसभाको पहिलो बैठक कहाँ बस्छ भन्नेमा अन्यौल उत्पन्न भएको छ।
इजरायल र हमासबीच १० अक्टोबरदेखि लागू भएको युद्धविरामका बाबजुद पनि मृत्यु हुनेहरूको संख्या बढ्दो छ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।
तीन टोली केइएस, काठमाडौं जेभियर्स र हेम्स १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।
विसं २०७२ को भूकम्प, कोभिड–१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए।
सन् १८७४, नोभेम्बर ३० मा आधुनिक इतिहासका एक प्रभावशाली व्यक्तित्व विन्स्टन चर्चिलको जन्म भएको थियो।
महिला हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रूपमै मनाइने वार्षिक अभियान हो।