पुरानो पुल
असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो।
असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो।
तर, यहाँ मैले त्यही स्तन खोलें भने मलाई बहुलाही भन्छन्। यी दुईको भिन्नता भनेको अवस्था र परिवेश हो। उसले खोलेको स्तन आमाको हो। आमाको मायाको हो। मैले खोलें भने त्यो तरुनीको स्तन बन्न पुग्छ। यौनको आह्वान हुन्छ। कुरा बुझ्यौ?’
अर्की, ‘तिमीले भान्साको काम त गर्छ्यौ। मैले त्यो पनि गर्दिनँ। दुईदुई जना सहयोगी छन्। भनेर भएन्। यसपालि झन् मधुमेह र थाइराइडको औषधि पनि थपियो।’
सानै झिल्काले पनि बस्ती खरानी हुनसक्छ,अरूलाई होच्याउने कसैको बानी हुनसक्छ। चुरीफुरी लगाएर हिँड्ने गाडो तन्नेरीहरूको, होच्याउनु गिज्याउनु नै खान्दानी हुनसक्छ।
तिमी सम्झिने मात्र कुरा गर्छौ यो मुटु त्यसै जलिदिन्छ अचेल, मलाई बिर्सियौ है भन्छौ तिम्रै यादहरूको भिडमा यो मन गलिदिन्छ अचेल। एकान्त अँध्यारो एक्लोपन नै प्यारो लाग्छ धेरै मलाई, तिम्रै रूप र सुन्दरताको बयानको शब्दहरूमा कलम चलिदिन्छ अचेल।
तर जब तपाईले मलाई सहयोग गर्ने वचन दिनुभयो तब म तपाईको भर–विश्वाससँग जोडिएँ अनि त्यसले मेरो मानसिक शक्तिलाई क्षीण तुल्याउँदै समाप्त गरिदियो।
बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन। बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन। सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन्।
यहाँ पनि त एक्लो म उता गएपछि पढाइ, कमाइ, यौवन र उन्माद सबैको रन्कोमा बर्षौ हराएँ। उतैको परदेशीसित बिहे गरेँ। उमेर ढल्कँदै गएपछि महसुस भयो। त्यो बिहेमा देह मिल्यो, आत्मा मिल्यो तर संस्कार मिलेन।आफ्नो संस्कारको हार्दिकतामा बाँच्नु र कृत्रिम संस्कारमा बाँच्नुमा पृथक् स्वाद हुँदो रहेछ।
केही समयसम्म त्यो नियमको पालना भयो। शहरमा कोरोना भित्रिए पनि त्यति आतंकित बन्नुपरेको थिएन। तर, राजनैतिक पार्टीको प्रवृत्ति नै अर्का पार्टीलाई गिराउने र दोष लाउने कारणले मेयरको उक्त प्रयास असफल भयो।