८ वैशाख २०८१ शनिबार

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ। ‘यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन। म शारीरिक रूपमा पूर्ण रूपले स्वस्थ छु’, उनले भनिन्, ‘नरसिङ्गा अरू बाजा बजाए जस्तो होइन। यसलाई सासले बजाउनुपर्छ।’

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

भगवती माइको दर्शनका लागि बाटो कुरेर बसेका स्थानीय कृष्णबहादुर थापाले भने, ‘पहिलेदेखिकै परम्परा यही हो। भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो।’

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो

तिहारमा खेलिने देउसीभैलोमार्फत जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षण गरिरहेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

पञ्चेबाजा जोगाउन देउसीभैलो

जुम्लाको चन्दननाथ नगरपालिका १० का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार गैरदलित युवा पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेका हुन्।

पञ्चेबाजा संरक्षण गर्न कार्यविधि

समाज रूपान्तरणको प्रक्रियासँगै गाउँवस्तीमा आधुनिकताले प्रवेश पाए पनि जुम्लाको तातोपानी गाउँपालिकाले परम्परागत पञ्चेबाजा संरक्षणका लागि कार्यविधि नै बनाएको छ।

माइत आइन् त्रिपुरा सुन्दरी भगवती

झ्याइझ्याई पञ्चेबाजाको तालमा खुडा, खुकुरी र तरबार नाँच। त्यसपछि दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै एकहुल भक्तजन जयजयकार गाउँदै थिए। उनीहरूको हाते साङ्लोभित्र पुजारीले देवीको प्रतिमूर्ति बोकेका थिए।

पञ्चेबाजाको लयमा राजेशपायल राई

अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म निमार्णको काम अगाडि बढेको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ।

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् । आधुनिक प्रेमकथामा आधारित फिल्म ‘पञ्चेबाजा’ र एक फोटोपत्रकारले तराई आन्दोलनमा देखे भोगेको विषय प्रस्तुत गरिएको ‘साढे ७’ शुक्रबारबाट पर्दामा प्रदर्शन हुन लागेका हुन्।

बज्यो ‘पञ्चेबाजा’

ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्म ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकार र फिल्मकर्मीमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मकी नायिका जस्मिन श्रेष्ठलाई आफ्नो बनाउन दुई अभिनेता सौगात मल्ल र कर्माको संघर्ष र झगडालाई देखाइएको छ ।

बिहे रोक्न पञ्चेबाजा

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्।

हाकिमको स्वागतमा पञ्चेबाजा

शुक्रवार दिउँसो १२ बजेदेखि गोरखा नगरपालिका ६ को आलेगाउँमा पञ्चेबाजा घन्किरहेको थियो। गाउँमा कतै बिहे, ब्रतबन्ध,पूजाआजा भए जस्तो गरी स्थानीय सडक छेउमा जम्मा भएर बजा बजाउने नाचगान गर्ने गरिरहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्