२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भुइँफूलजस्ता मान्छेको वनफूलजस्तो जीवनी

दुःखहरू आफैमा दुःख हुन् या होइनन् ? प्रश्‍न उठेको छ। यहाँ दुःख शब्दले संघर्षपूर्ण जीवनलाई इंगित गरेको छ। कविताको सार— दुःख, संघर्ष र तनावबिनाको कुनै पनि जीवन छैन, यो ब्रह्माण्ड गतिशील बनिरहन पनि सम्भव छैन भन्ने नै हो।

छोरीले जन्माएका आमाका संघर्ष–कथा

लमजुङमा जन्मिएर चितवनमा बाल्यकाल बिताउनुभएकी उमा शर्माकी आमा राधा कँडेलले चौध वर्षमा विवाह भएर काठमाडौं घरमा भित्रिएपछि थप पढ्न पाउनुभएन।

नेपाल–सिक्किम युद्ध र चैनपुरको मेजर पाटी

लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो।

सामाजिक सञ्जालमा आफूलाई कति देखाउने ?

‘मैले मेरो आफ्नो व्यक्तिगत छविलाई नग्न पारेर कमेन्ट र लाइक लिनु आफैलाई मूर्खता लाग्यो,’ आरती शर्मा भन्छिन्। त्यसपछि मैले नचाहिने तस्बिर कहिल्यै पनि पोस्ट गरिनँ।

मानसिक विकास र बुद्ध धर्म

यो संसारमा ‘बुद्धम् शरणम् गच्छामि’ भन्नेहरू कति होलान् ? अरबौंको संख्यामा पुगिसके होलान् सायद। तर कतिजना मानिसलाई भगवान् बुद्धले शरण दिनुभयो होला ? मैले यो कुरा किन उल्लेख गरेको हो भने बुद्धले आफ्नो शरणमा आऊ भनेर कहाँ भन्नुभएको छ ? बुद्धले त कसैको शरणमा जानुपर्दैन, शरणमा जाने हो भने आफ्नै शरणमा बस भन्नुभएको छ।

परिवर्तन

दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तन हामी सबैको खुसी बोकेको थियो।

पाचन प्रणाली

म खुसी छु, जल्दिनँ अरूको खुसीमा यसैले खुसी छु। आफ्ना झिनामसिना कुरा सुनाउँदिनँ अरूलाई यसैले औधी खुसी छु।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी सम्मानित

दोलखाका अग्रणी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुक्मणिराज सिवाकोटीको प्रथम स्मृति दिवसका अवसरमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई’ रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ तथा ‘रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान’ साहित्यकार गोविन्द गिरी प्रेरणालाई समर्पण गरिएको छ।

मुक्तककार पारखीको मनको मन्दिर सार्वजनिक

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा मुक्तककार केबी पारखीको मनको मन्दिर मुक्तकसंग्रह लोकार्पण भएको छ।

अफवाह

समाजले सोच्यो, ‘देउतै फुलेपछि अब हामी उभिएको यो धर्ती स्वर्ग बन्न कत्ति बेर लाग्दैन।’

बेलुकी

यसैगरी बेलुकी हुन्छ सधैं भएझैं लोकगीत गाउँदै चराहरू गुँड पस्छन् ,बकुल्ला कराउँछन् सुकेका तालमा दिनभरि आहार खोजेर रित्तो हात खाली भुँडी र लाचार आशा लिएर घर फर्किँदा खेताला मेलाबाट घरतर्फ लाग्छन्।

मैनालीको ‘पृथक् बाटो’मा टन्डेली

लघुकथाकार मैनाली आफैं विधाविज्ञ समालोचक हुन्। विधारञ्जक तथा विधाभञ्जक हुन सक्ने सामर्थ्य छ उनमा। बनीबनाउ लिकमा होसियारीपूर्वक हिंड्ने र नयाँ लिक बनाउनसक्ने अब्बलता छ उनमा। कथावस्तु चयन, शीर्षक चयन तथा समग्र प्रस्तुतीकरणमा उम्दा छन्। चुस्त छन्।

विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलको थप २२ विश्व कीर्तिमान सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्