२३ आश्विन २०८१ बुधबार
image/svg+xml

छुटेकी पात्र यशोधराको पहिचान

उपन्यासको उठानले तलाउमा ढुङ्गा हान्दा जुन रह उत्पन्न हुन्छ पाठकलाई त्यो खालको अनुभूतिको संरचना गराउन लेखकले प्रयास गरेका छन्।

‘उमिहोतारु’मा यायावरीय अनुभूति

कुकुरको पनि चिहान हुन्छ भन्ने कुरालाई बडो भावुक ढंगले नियात्राकारले ‘कुकुरको चिहानमा चार थोपा आँसु’ नियात्रामार्फत बताएका छन्। उनी लेख्छन्, ‘कुकुरको चिहानलाई एक चक्कर लगाएर आँखाभरि चिहानको तस्बिर टाँसेर बाहिरिएँ।’

अमूर्त चित्रकलामा जीवन-सौन्दर्य

चित्रकला मानवीय भाव अभिव्यक्तिको सुन्दर माध्यम हो। जीवन र जगत्का विविध पाटापक्षलाई रङ र रेखाको सहयोगबाट मूर्त–अमूर्त रूपमा सौन्दर्यपरक पाराले प्रस्तुत गर्दा चित्रकला जन्मन्छ।

सम्पादक लक्ष्मण र विमल सम्मानित, पारस र रोयल पुरस्कृत

साहित्यिक पत्रकार संघले चार सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

‘विश्वभरिका कथाहरूका उत्सव नेपाल चलचित्र महोत्सव’ नाराकासाथ बिहीबारबाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु भएको छ।

मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु

अलिकति केही त गर यसै त परिवार चल्दैन सानु,मौसम नबदलिए जीवन चल्दैन संसार चल्दैन सानु। तिम्रा केही अप्ठेरा बानी बदल्नु भन्ने आग्रह मात्र हो, मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु।

कवि नारायण ज्ञवालीका ‘गथासो’ सार्वजनिक

नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरूक कवि नारायण ज्ञवालीको कवितासंग्रह ‘गथासो’ एक विशेष कार्यक्रम बिच नेपाल प्रज्ञाप्रतिष्ठानमा सार्वजनिक भएको छ।

संरक्षकत्व

यता गोप्य बुथ, मतपत्र र स्वस्तिक चिन्ह भने प्रयोगमा आउने भएँ भनेर एक अर्कामा निकै उत्साहित देखिन्थे।

नयाँघरेलाई साहित्यकलाश्री पुरस्कार

साहित्यकला संगम, दमकले निबन्धकार-नियात्राकार युवराज नयाँघरेलाई साहित्यकलाश्री पुरस्कारबाट पुरस्कृत गरिने भएको छ।

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’सार्वजनिक

कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ।

धन्यवाद

मैले पूजा र सरस्वतीलाई हेरें, सरस्वतीलाई विद्याको र पूजालाई मायाको खानीकाे रूपमा देखें।

रोल क्रम ७५३

परतिर एक हुल युवायुवती फागु पूर्णिमाको भल छोप्न अनुहारमा रातो,निलो र पहेंलो उमंग बोकेर जोडाजोडी खेल्दै छन्।

फूर्ति

मनाले आलो घाउमा नुनचुक छर्दै फूर्ति छोडिन्, ‘वृद्ध अवस्थामा पनि साथमा बस्न नपाउने, बाआमाको किरिया गर्न नपाउने सन्तानको के काम! धन्न आफ्ना स्वदेशमै छन् र तातो-चिसो भन्न पाएका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्