८ मंसिर २०८१ शनिबार
image/svg+xml

कपडा व्यापारी अग्रवाल अवैध कारोबारका एजेन्ट !

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ।

फस्टाउँदै नेपाली रुपैयाँको अवैध कारोबार

असार २८ गते वीरगन्ज महानगरपालिका –१६ रजतजयन्ती चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको २० लाख नेपाली रुपौयाँसहित पक्राउ गर्यो।

काठमाडौंमै मिटर ब्याजको अवैध कारोबार

दैनिक तीन हजारको ब्याजमा पैसा दिने, मैले पैसा तिरेको कागज पनि नदिने, सबै पैसा दिइसक्दा पनि चेक फिर्ता नगर्ने, अनि जबर्जस्ती कागज गराएर घरजग्गा पनि हडप्न खोजे। त्यति मात्र होइन मलाई धक्याएर मबाट जबर्जस्ती ढंगले लगेको चेक बाउन्स गराएका छन्।

कालो कारोबार

खासगरी विदेशी वस्तु नेपाली नाममा भारतमा पठाएर निश्चित नाफा लिनुमा एउटा विषय भन्सार दरको अन्तर हो भने अर्को भारतले अधिकांश नेपाली वस्तु निर्यातमा दिएको भन्साररहित सुविधाको दुरूपयोग हो।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्