१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘चामे जान काम पर्छ, पुल छैन’

मर्स्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो।

४० दिनपछि मर्स्याङदीले पुरानै लय लियो

असारको पहिलो सातादेखि धार परिवर्तन गरेको मर्स्याङदी नदी पुरानै ठाउँबाट बग्न थालेको छ ।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

मर्स्याङदी नदीले सतर्कता तह पार गर्‍यो

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको छ। मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको हो।

फेरि थुनियो मर्स्याङदी नदी

चामेमा मर्स्याङदी नदी फेरि थुनिएको छ। चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङदी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्