२२ वैशाख २०८१ शनिबार
image/svg+xml

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दै, खेल ११ः१५ मा सुरु हुने

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाली टोली आइतबार ९आज० घरेलु टोली हङकङसँग खेल्ने भएको छ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता : नेपाल र हङकङबीच प्रतिस्पर्धा आज

नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।

नेपालले गुमायो पहिलो विकेट, कुशल २० रन बनाएर आउट

जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

टस हारेर नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

नामिबियासँग भिड्दै नेपाल, जित निकाल्न नसके फाइनलबाट बाहिरिने जोखिम

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्