५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरोले मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।

फालेलुङको पहिरोले लाखौँको क्षति

फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ।

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

नुवाकोटमा बाढी पहिरोले दश करोडको क्षति

चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ।

सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ।

पहिरोले लोकमार्गमा सास्ती, दुई महिनामा २२ पटक अवरुद्ध

गत साउन २९ गते बाग्लुङ बजारबाट बुर्तिबाङका लागि हिँडेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको टोली दुई घण्टाबीच बाटोमै रोकियो।

पहिरोले शान्ति प्राविको भवनमा क्षति

तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पुर्‍याएको छ।

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जना वेपत्ता भएका छन्। पहिरोले ५० बर्षिय मंगलसिं न्यासुरको घर बगाएपछि उनको परिवार वेपत्ता भएको हो।

पहिरोले एकै घरका तीनको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ सिन्दूरेका गुमानसिंह बुढाको घर बगाउँदा उनीसहित दुई नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्