८ वैशाख २०८१ शनिबार

अभियन्ता 'ईः' विरुद्ध ललितपुरका स्थानीयको प्रदर्शन

फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' विरुद्ध स्थानीयले नै प्रदर्शन गरेका हुन्।

मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय हुन्छुः दिपक नेपाल

'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'

‘विद्रोही धरान’ मा साम्पाङको उदय

सामाजिक अभियन्ताबाट मेयरको कुर्सीमा पुगेका उनले जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।

धरानबासीले किन रोजे साम्पाङ

स्वतन्त्र उम्मेदवार साम्पाङले मुख्य चुनावी मुद्दा खानेपानीलाई बनाएका थिए। खानेपानी धरानको सबैभन्दा ठूलो समस्या हो। धरानमा ठूला दलहरूले राजनीतिक संयन्त्रमा हुँदा नै २२ मिलियन डलरको खानेपानी परियोजना ल्याउन भूमिका खेले।

को हुन् धरानका ‘वेटिङ मेयर’ हर्कराज राई साम्पाङ?

साम्पाङले निरन्तर जनचासोका विषय, बेथिति र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेकाले पनि जनताको विश्वास जितेको र यसपालि उनलाई मत दिएको शर्माको भनाइ छ।

लक्ष्मी प्रतिष्ठानका बिष्णु गौतम बने नागरिक नायक २०७९

सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।

ज्वालासहित तीन जनालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गरिने

प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले जानकारी दिए।

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसाल मंगलबारबाट ९१ वर्ष लागेका छन् । केही वर्षयता हरेक जन्मदिनको अवसरमा पुस्तक प्रकाशित गर्दै आएका रिसालको मंगलबार पनि नयाँ पुस्तक प्रकाशित हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्