बम आक्रमणको चेतावनीपछि नर्वेको संसद् भवन बन्द
नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गरेका छन्।
नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गरेका छन्।
कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदूत तोरम ड्रमडाल बिहीबार तौलिहवा आएकी छिन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैर आवासीय नेपालीलाई पहिलोपटक नागरिकता प्रदान भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ।
न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १–० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।
राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को मंगलबार भ्रमण गरी राजदूत टोरुलले नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको ‘क्लिनिकल कानुनी शिक्षा’ कार्यक्रमबारे जानकारी लिएकी हुन्।
अस्ट्रियासँग शुक्रबार १–० गोलअन्तरले पराजित नर्वेको महिला युरोकप २०२२ को यात्रा समाप्त भएको छ।
एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन्।
नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।
तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन्।
राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको हो।
नर्वेका स्ट्राइकर इर्लिङ हल्यान्ड घरमै बस्छन् वा समर्थकले चिहानको संज्ञा दिएको स्थानमा खेल्न जान्छन् ? आइतबार बस्ने नर्वे फुटबल कम्युनिटीको बैठकले अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने अथवा बहिष्कार गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ।
युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन । समयललाई ख्याल गर्छन् । न छिटो दौडिन्छ, न गतिलाई ढिलो गर्छन् । घडीको काँटासँगै युरोपको जीवनशैली चल्छ ।
बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।