चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ।
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ।
नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ।
बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो।
सन् २०२४ मा क्यानडाले चिनियाँ विद्युतीय सवारीमा १०० प्रतिशत र स्टिल तथा आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो। चीनले पनि क्यानेडियन क्यानोला तेल, खाना, सुँगुर र समुद्री खानामा प्रतिकार कर लगाएको थियो। यस महिना चीन भ्रमणमा कार्नीले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशत कर कटौती गरेर क्यानेडियन उत्पादनमा कम करको बदलामा सम्झौता गरेका छन्।
विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले तेस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको होडमा दाबेदारी दिएका छन्।
धान उत्पादन वृद्धि हुन नसक्दा विदेशबाट चामल आयात गर्न परिरहेको अवस्थामा सरकारले चैते धान खेती विस्तार गर्ने तयारी गरेको छ।
इरान इन्टरनेशनलले तेहरानलगायत विभिन्न सहरहरूमा धेरै बन्दीहरूलाई गैरन्यायिक मृत्युदण्ड दिइएको प्रमाण प्राप्त गरेको दाबी गरेको छ। शवगृहका तस्बिरहरूले केही घाइतेहरूलाई अस्पतालमा भर्ना भएका बेला टाउकोमा गोली हानिएको देखाउँछन्। चिकित्सा ट्यूब र मोनिटरिङ उपकरण जोडिएका शवहरूका फोटोहरूले पनि यस्तै संकेत गर्छन्। धेरै डाक्टर र नर्सहरूले अस्पतालमा नै घाइते बिरामीहरूमाथि ‘फिनिसिङ सट’ प्रहार गरिएको बताएका छन्।
नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन्।
नेपाल र भारतले जलस्रोतको उचित प्रयोग, व्यापार तथा पारवहन प्रणाली, स्वास्थ्य, पूर्वाधार, शिक्षा, तालिमलगायतका विभिन्न क्षेत्रमा दुवै देशको राष्ट्रिय विकास हुने गरी सहकार्य गर्दै आएका छन्।
बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणकोरुपमा रहने भएको हो।
फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका १९ सिटमध्ये १८ का लागि आइतबार भएको निर्वाचन परिणाम सार्वजनिक भएको छ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो।
मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे।
विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छन्। हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ।