६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

नर्वेमा तीर आक्रमणः पाँच जनाको मृत्यु

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको छ। थप दुईजना घाइते भएको बीबीसीले जनाइएको छ।

राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको हो। सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताए। सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ। आक्रमणको उद्देश्य चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७८ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App