१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नर्वेको साढे चार अर्ब अनुदान

नर्वेले प्रदेश २ को विद्युत् आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ।

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधि एनआरएन नर्वेले हात पारेको छ।

एनआरएन नर्वेकाे अध्यक्षमा मल्ल

गैरआवासीय नेपाली संघ (एनआरएनं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार ओस्लोमा भएको निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

जेएसएस उपाधि नेपोस र हेल्पिङ ह्यान्डलाई

नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो।

नेप्जुमले जित्यो ‘एभरेष्ट कप’

गैरआवसीय नेपाली संघ (एनआरएन) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा शनिबार भएको एभरेष्ट कपको उपाधि नेप्जुम एमबीजेडले हात पारेको छ। सेमीफाइनल खेलमा एनआरएनए नर्वेसँग नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लो (नेस्को) नर्वे र नेप्जुंगसँग योङ्ग ब्वाइज युनियनसँग खेल भएको थियो।

नर्वे एनआरएनमा किचलो, विवादले रोकियो महाधिवेशन

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको जुन ८ तारिकमा तय गरिएको छैठौं महाअधिवेशन स्थगन भएको छ।

एनआरएनए नर्वेमा थापा

गैरआवासीय नेपाली संघ नर्वेको शनिबार भएको निर्वाचनले सन्जिव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका प्रत्यासी थापाले ९० मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नयन मल्ले ७५ मत पाए।

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।

नर्वे सुखी र अफ्रिकी गणतन्त्र दुःखी देश

यदि तपार्इं सुख प्राप्त गर्न आफूले भनेको ठाउँमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ भने त्यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु नै चिजको आवश्यकता रहन्छ। जाडो यामका लागि जसरी एउटा भुँवादार कोट भए पुग्छ त्यसैगरी सुखी समाजको परिकल्पनामा इमान्दारी पूर्वक बाँचेर आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ।

जनसम्पर्क समिति नर्वेको सभापतिमा शाही सर्वसम्मत

नेपाली जनसम्पर्क समिति नर्वेको दोश्रो अधिवेसनले जितेन्द्रबिक्रम शाहीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ।

डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्