२४ वैशाख २०८१ सोमबार
image/svg+xml

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन्।

इतिहास बदल्ने क्रोएसियाको चाहना

पाउल पोग्बा, किलियन एम्बाप्पे र करिम बेन्जिमाको आक्रमण रोक्ने कार्य स्विट्जरल्यान्डको रक्षापंक्तिका लागि चुनौतीपूर्ण बन्न सक्छ।

क्रोएसियाको पहिलो जित चाख्ने चाहना

समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन चाहन्छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ।

पहिलो हाफमा डेनमार्क र क्रोएसियाको बराबरी

खेल सुरु भएको पहिलो मिनटमानै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको डेनमार्क पहिलो हाफको खेल सकिँदा क्रोएसियासँग बराबरीमा रोकिएको छ।

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोएसियाबीचको पहिलो हाफको खेल सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्