झापामा दुई सय ८५ जनालाई रोजगारी
अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ।
अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ।
परीक्षा हलमा उपस्थित एक विद्यार्थीले भने, ‘अधिकारीले हामीबाट प्रश्नपत्र फिर्ता लिए र यो कुरा बाहिर कसैसँग साझा नगर्न निर्देशन दिए। उनीहरूले केवल परीक्षा अब जुन २७ मा हुने बताए।’
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ।
उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरी जोगीटोलमा शनिबार बिहान स्कुल बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।
सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेकाे छ।
रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए।
लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
पोस्टरमा अभिनेताले सलमान खानको जस्तै ब्रेसलेट लगाएको देखेपछि सलमानले फिल्मको रिलिज रोक्न माग गर्दै निर्माता विरुद्ध निवेदन दिएका छन्।
भारतीय सीमा सुरक्षा बलले मटिअर्वा नाकामा सुक्षा जाँचमा कडाइ गरेको छ।
द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै प्रत्येक वर्ष जुन २० मा यो दिवस मनाउने गरिन्छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोजेको आरोप लगाएका छन्।
जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ।
सरकारले भन्सार छुटको सुविधामा केही लचकता अपनाएसँगै यसको मिश्रित प्रतिक्रिया र परिणाम देखिन थालेको छ।
पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटीलाई ३-० ले पराजित गर्दै २०२६ को विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी(जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन्।