१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बेलायत कांग्रेसको एकता अधिवेशन हुने

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।

मधेसवादीको बन्दका बीच काँग्रेसको चुनावी सभा

सरकारले आगामी वर्षको वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी सकेको  छ। निर्वाचनको मिति घोषणा गरेलगतै असन्तुष्ट मधेसवादी दलले बुधबार बन्दको आह्वान गर्दा तराई–मधेसका जिल्ला ठप्प भए ।

कांग्रेसको कर्तव्य

मुलुकमा भएका सबै राजनीतिक परिवर्तनको मियो नेपाली कांग्रेस बन्दै आएको छ। चाहे २००७ सालको राणाविरोधी आन्दोलन होस्, वा पछिल्लो(२०६२/६३) राजा हटाउ अभियानको नेतृत्व पनि कांग्रेसले नै गरेको हो। मुलुकको राजनीति विगत साढे ६ दशकदेखि कांग्रेसकै वृत्तमा घुमिरहेको देखिन्छ।

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिकाः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बएका छन्।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

कांग्रेसको विदेश नीति

इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ। यस्तो स्थितिमा हाम्रो चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्र भने हामी आफ्नै पुरानो मनोविज्ञानको बन्दी भएर इतिहासले त्यागेको सानो तत्व बन्न पुग्छौं।

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

नेपाली कांग्रेसले मधेसी मोर्चालाई संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने आश्वासन दिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मोर्चाका नेतालाई यस्तै आश्वासन दिएका थिए।

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेश पार्टीको महाधिवेशन सकिएको ११ महिना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय नेताहरुले जिल्ला अघिवेशनलाई ‘वर्चश्व कायम गर्ने’ अवसरको रुपमा लिएपछि ३ पटक मिति तोकेर पनि पार्टीको जिल्ला अधिवेशन हुन नसकेको हो।

'सम्पूर्ण देश मिलाउने जिम्मा कांग्रेसको काँधमा'

सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन्। 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ', उनले भने।

कांग्रेसको संगठन सुदृढीकरण योजना

नेपाली कांग्रेस काठमाडौंले साताव्यापी संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थितिमा सोमबार बसेको काठमाडौं जिल्ला समितिको बैठकले पुस २१ देखि २६ सम्म दसै निर्वाचन क्षेत्रमा संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसको कसरत

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न जोड दिएको छ।

युरोपियन कांग्रेसको भेला फ्रयांकफोर्डमा

नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भएको छ। जर्मनीको फ्रयांकफोर्डको होस्ट होपमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए।

आउने चुनाबमा कांग्रेसको बहुमतः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन्। नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे।

कांग्रेसको अलमल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको महाभियोगको विषयलाई लिएर नेपाली कांग्रेसमा दुईधार उत्पन्न भएको देख्दा त्यस दलका शुभेच्छुक आश्चर्यचकित भएका छन् । लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडेको मुलुकमा कुनै एउटा संवैधानिक निकायले समानान्तर सत्ता सञ्चालनको प्रयत्न गर्नु आफैमा दण्डनीय छ ।

नेपाली कांग्रेसको असमञ्जस

सशस्त्र विद्रोहको नैतिकतामा हतियार उठाएको व्यक्तिले सम्झौताको सरकारको नेतृत्व गर्न मिल्दैन। त्यस्ता मान्यताका पछाडि केही व्यावहारिक कारण पनि छन्। जुनसुकै सशस्त्र विद्रोह पनि नैतिकताका सामान्य नियम एवं विद्यमान कानुन तोडेर नै सुरू हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्