१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अाेलीले साेधे– ‘कांग्रेसको परराष्ट्र नीति के हो ?’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र देशकै ठूलो दल नेपाली कांग्रेसको विदेश नीति प्रष्ट नभएको बताएका छन् । सरकारले परराष्ट्र मामिलामा लिएको नीतिको चर्को आलोचना गर्दै ओलीले यसअघि आफ्नो नेतृत्वको सरकारले लिएको नीति दीर्घकालीन रूपमा देशको हितमा रहेको दाबी गरे ।

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच टक्कर हुने भएको छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा पक्षसँग सहकार्यको सम्भावना नभए नेतृत्वका लागि छुट्टै उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ।

कांग्रेसको बोली र व्यवहारमा फरकः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसभित्र कुरा एउटा र काम अर्को हुने गरेको आरोप लगाएका छन्। सोमबार तरुण दल काठमाडौं जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेएता सिंहले कुरा उटा र काम अर्को हुने गरेकाले कांग्रेसमाथिको विश्वसनीयता कम भएको बताएका हुन्।

दाहाल नेतृत्वलाई कांग्रेसको साथ

व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्ने निर्णय गरेको छ।

माओवादी नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नयाँ सरकार गठनकालागि माओवादी केनद्रलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गर्दै सरकार विरूद्ध अविश्वाकाे प्रस्ताव दर्ता गराउने निर्णय गरेकाे छ।

अब पालो कांग्रेसको

२०४६ सालको जनआन्दोलन वाममोर्चा र नेपाली कांग्रेसको पहलमा भएको थियो । त्यसैले उक्त आन्दोलनलाई इतिहासका पानामा संयुक्त जनआन्दोलन भनिएको हो । आन्दोलनका सहयात्री दल निश्चित समयका लागि सँगै हिँड्न आवश्यक थियो ।

कच्चा खेलमा कांग्रेसको ‘च्याट्रिक’

प्रधान मन्त्री चुनाव संसद्मा दोस्रो ठूलो दल एमालेको १८३ मत थियो । तेस्रो ठूलो दल एमाओवादीको ८३ मत थियो । चौथो ठूलो दल राप्रपा नेपालको २५ मत थियो ।

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

गठबन्धनकाे मागमा कांग्रेसको साथ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार टुँडिखेलमा अनशनरत संघीय गठबन्धनका कार्यकर्तालाई भेटेका छन्।

संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

काठमाडौं- सरकारले भूकम्प पीडितलाई तत्काल राहत नदिए नेपाली कांग्रेसले संसद वैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

कांग्रेसको संसदीय दल कार्यसमितिको निर्वाचन सुरु

नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ। आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्