७ वैशाख २०८१ शुक्रबार

एभरेस्ट बैंक र ओम अस्पतालबिच सम्झौता

एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

एभरेस्ट बैंकका थिमी र काँडाघारीमा शाखा

एभरेस्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

एभरेस्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेस्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ। बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो।

एभरेस्ट बैंकका शाखा थपिए

एभरेस्ट बैंक लिमिटेडले लुम्बिनीको खैरेनी, योगीकुटी र मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरेको छ।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

एभरेस्ट बैंकको सभा

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, वार्षिक प्रतिवेदनलगायत पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

साझाका पेट्रोल पम्पमा एभरेस्ट बैंकको क्युआर भुक्तानी सेवा

बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

एभरेस्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

सो झन्डा शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत संधिर कुमारलाई हस्तान्तरण गरेका छन्।

एभरेस्टबाट पाँच लाख

कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेस्ट बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। शुक्रबार बैंकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्