फलामे ढोका फोरेर एकता प्रक्रिया टुंगियाे: प्रचण्ड
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।
नेपालमा कम्युनिस्ट पार्टीस्थापना हुँदा देशमा राणा शासन थियो। त्यसविरुद्ध आन्दोलन चलिरहेको थियो। राणा शासनको उत्तराद्र्धतिर त्यस शासनविरुद्ध आन्दोलन सुरु गरेर प्रजापरिषद्ले आमनागरिकबीच आफ्नो परिचय स्थापित गरेको थियो। जुन कुरा नेकालाई सहज लागिरहेको थिएन। फलतः प्रजापरिषद् रहँदासम्म कांग्रेस जनतामाझ आफ्नो वर्चस्व कायम गर्न नसक्ने देखेर प्रजापरिषद्लाई यो वा त्यो रूपमा कमजोर बनाउने खेलमा लाग्यो। आन्दोलनको नेतृत्व आफूले गरेको देखाउन नेकाले त्यही खालको व्यवहार गर्दै रह्यो।
नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अभ्यास गण्डकी प्रदेशबाटै सुरु भएको इतिहास छ। आत्मीय वातावरण पाइन्छ होमस्टेमा। बनावटी होइन, प्राकृतिक मुस्कान पाइन्छ। त्यहाँ बसेर तन र मनमा ऊर्जा बढाउन सकिन्छ।
नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।
महिला र पुरुषबीचको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् ।
नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्र्न जापानले थप लगानीमा जोड दिने बताएका छन्।
उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।
नियन्त्रणमा आइसकेको भनिएको इबोला भाइरसको संक्रमण केही दिनअघि मात्र कंगोको एमवान्डाका सहरमा फैलिएपछि यसको जोखिम नेपालमा पनि रहेको आशंका चिकित्सकले गरेका छन्।
विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।
विश्व जनसंख्या दिवस नेपालमा अाज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।
चीनले नेपालमा लगानी बढाउन थालेसँगै त्यहाँका बैंकहरु शाखा खोलेर वा रणनीतिक साझेदारको रुपमा नेपाल आउन इच्छुक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्ता तथा बैंक सञ्चालकहरुले नेपाल आउने चाहना राखेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन्।
के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।