५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रशासनको आदेशप्रति राजनीतिक दलको बेवास्ता

‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’

काठमाडौँमा मेला, महोत्सव, सभा–जुलुसमात्र हैन, भोजमा समेत रोक

घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ।

सीमा नाका खोल्न आनाकानी

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीका होटलमा 'छुट अफर'

कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन्। आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ।

'तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन'

नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ।

खुल्यो अनअराइभल भिसा

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

कोभिड नियन्त्रणमा सहयोग माग

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकलाई थप सहयोग गर्न आग्रह गरेका छन्।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

विद्यालयबाट स्वास्थ्य प्रवर्द्धन गर्ने विश्व स्वास्थ्य संगठनको निर्णय

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ। हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको सत्रले यो संकल्प पारित गरेको हो।

कोभिड–१९ मा बालअधिकार संरक्षणलाई प्राथमिकता

बालदिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी भर्चुअल कार्यक्रममार्फत विभिन्न गतिविधिका साथ राष्ट्रिय बालदिवस मनाउने जानकारी राष्ट्रिय बालअधिकार परिषद्ले दिएको छ।

कोभिड–१९ र मानव स्वतन्त्रता

अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्