१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

कांग्रेस परिवर्तनको सम्बाहकः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस परिवर्तनको पक्षधर भएको बताएका छन् ।

नेपाल–भारत नाका आज रातिदेखि तीन दिन बन्द हुने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

निर्णायक ‘मौन मतदाता’माथि उम्मेदवारको अर्जुनदृष्टि

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ अर्थात् ‘कत्ल की रात’का रूपमा लिइन्छ ।

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देही–२ मा निकोलसले गरे रास्वपालाई समर्थन

रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका डा. निकोलस (कमल) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्।

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ।

मिराजको निष्कर्षः रास्वपाको भीडभन्दा कांग्रेसको विचार ठिक

जेन-जी अभियन्ता मिराज ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजनीतिक पृष्ठभूमि र संस्कार नभएका मानिसहरूको जमात बढ्दै गएको टिप्पणी गरेका छन्।

रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरी महानिरीक्षक कार्कीका ‘सय दिन’: सुधार, सुशासन र परिणाममुखी अभियान

नेपाल प्रहरीका ३३औँ महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ।

गगनसँग फोटो खिचेर निस्किए मिराज, गरेनन् पार्टी प्रवेश

सर्लाही क्षेत्र नम्बर-४ मा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने चर्चा चलिरहँदा मिराजले भने आफू केवल समर्थन जनाउन मात्र त्यहाँ पुगेको बताएका हुन्।

दल र उम्मेदवारका प्रचार सामग्री हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको अनुरोध

बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ।

निर्वाचन प्राप्त उपलब्धीको रक्षा र नयाँ सम्भावनाको आवश्यकता: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

जसपा, जनमतसहित नेमकिपा र जेन-जी समूहका उम्मेदवारले शेखर कोइरालालाई सघाउने

मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।

मौन अवधिको सुरक्षा व्यवस्था चुस्त छ: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्