coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

नोकिया सी २० स्टनिङ ११ हजारमा

एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नविनतम सी–सिरिज स्मार्टफोन नोकिया सी २० को लन्च गरेको छ। लाइफ इज टू बी लिभ्ड, नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइडको मूल्य ११ हजार रूपैयाँ तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्