शरीरमा भिटामिन सी को कमी भयो भने के हुन्छ?
यस भिटामीनको कमी खराब खानपिन गर्ने व्यक्तिमा, किड्नीको विरामीमा, मदिरासेवनको प्रयोग बढी गर्ने व्यक्तिमा पाइने गरेको छ। समयमा नै यस भिटामीनको आपूर्ति नगरे विभिन्न रोगहरू लाग्न सक्छ। तर ती रोगहरूको लक्षण अघि यस किसिमका लक्षणहरू देखिने गरेको पाइएको छ।