१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

उम्मेदवारको मुख्य मुद्दा नगरकोट सडक

यस क्षेत्रको निर्वाचनमा पछिल्लो यही क्षेत्रको निर्वाचन परिणाममा जस्तै मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा, नेपाली नेपाल मजदुर किसान पार्टी र सतारुढ नेकपा नै रहने आकलन गरिएको छ। सतारुढ नेकपाले भने नगरकोट सडकलाई मुद्दा बनाएको छैन।

माथिको आदेशभन्दै प्रहरीले हटायो ठेकेदारका तस्बिर

कमलविनायक–नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जिम्मा लिएको ६ वर्ष बितिसक्दासमेत विस्तार कार्य नसकेपछि नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँगिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्।

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

नगरकोट सडक विस्तारका ६ वर्ष, जम्मा दुई किलोमिटर कालोपत्रे (भिडियो रिपोर्ट)

नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ। तर पनि नेपालकै प्रमुखमध्येको एक पर्यटकीय आकर्षण केन्द्र भक्तपुरको नगरकोटबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ यतिबेला।

काम नगर्ने ठेकेदारका तस्बिर नगरकोटका पोल र सवारी साधनमा

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्।

सम्पदा छन्, सडक छैनन्

भक्तपुरको पर्यटकीय आकर्षण केन्द्रको चर्चा हुने बित्तिकै आउँछ नगरकोटको नाम। तर सडक हिलाम्य भएका कारण नगरकोटसम्म सहजै पुग्न कठिन छ। भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य वर्षौदेखि हुँंदै आए पनि अझै सकिएको छैन।

‘हाम्रो ठाउँंबाट हामीलाई किन उठाउने’

भक्तपुरबाट नगरकोट जाने सडकको तेलकोट बसबिसौनीमा गमली विश्वकर्माले टहरामा चियापसल गरी परिवार पाल्दै आएकी थिइन्। दुई छोरा अनि चार छोरीसहित आठजनाको गमलीको परिवार त्यही चियापसलबाट चल्दै आएको थियो। तर अहिले उनको सो चियापसलको टहरा डोजर लगाएर भत्काइएको छ। मिर्गौलाका रोगी उनीसहित उनको परिवार अहिले त्यही कारण बिचल्लीमा परेको छ।

भक्तपुर—नगरकोट सडक विस्तारमा ढिलाइ, कारबाहीको माग गर्दै विराेध

क्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने सडक विस्तारमा ढिलाइ गर्नेहरूमाथि कारबाहीको माग गर्दै शनिबार सांसदसहितको टोलीले सडकमा प्रदर्शन गरेको छ।

नम्बर–१ बन्ने दाउमा भुवन र सञ्जय

नेपाली गल्फकै प्रतिष्ठित प्रतियोगिता हो, ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’। यसका विषेशता कयौं भए पनि आकर्षक नगद पुरस्कारले यस प्रतियोगिता नेपाली गल्फरका बीच लोकप्रिय बनेको छ। यो बहुप्रतीक्षित च्याम्पियनसिप सूर्य नेपाल गल्फ टुर २०१८–१९ को नवौं तथा अन्तिम प्रतियोगिता हो। वैशाख ३० गतेदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रोफेसनल गल्फरहरूले १२ लाख ६० हजार नगद पुरस्कारका लागि आआफ्नो चुनौती प्रस्तुत प्रस्तुत गर्नेछन्। यो पटक उपाधिको दाबेदारी झन् मजबुत हुनेछ।

एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ।

नाममात्रको नगरकोट बसपार्क

भक्तपुरको कमलविनायकमा रहेको नगरकोट बसपार्क अस्तव्यस्त छ। नगरकोट बसपार्क प्रसिद्ध कमलविनायक पोखरीको उत्तरपट्टि रहेको छ।

सात वर्षमा पनि सडक नबनेपछि नगरकोटबासीद्वारा आन्दोलन घोषणा

दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

कमलविनायक–नगरकोट सडक विस्तारमा ढिलाई, कालोपत्रे नसकिँदै खाल्डाखुल्डी

भक्तपुरको कमलविनायकदेखि पर्यटकीय आकर्षणस्थल नगरकोट पुग्ने विस्तारित सडकमध्ये झण्डै दुई किलोमिटर सडकखण्ड मात्रै कालोपत्रे भएको छ । कमलविनायकदेखि आर्मी ब्यारेकसम्मको सडक विस्तार गरी कालोपत्रेसमेत भएको हो । कालोपत्रे सकेको सडकखण्ड पनि निर्माण सम्पन्न नहुँदै बिग्रिसकेको छ । सडकमा जताततै खाल्डाखुल्डी देखिएका छन् भने धुलो उड्ने थालेको छ ।

दोहोरो करको मारमा विदेशी पर्यटक

पर्यटकीय नगरी नगरकोट जाने विदेशी पर्यटक दोहोरो करको मारमा परेका छन्। चाँगुनारायण नगरपालिका र मन्डनदेउपुर नगरपालिकाले छुट्टाछुटै ढंगले नगरकोट भित्रिने विदेशी पर्यटकसँग दोहोरो कर असुलेर पर्यटकमाथि आंतक मच्चाएका छन्। चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षदेखि नगरकोट प्रवेश गर्ने पर्यटकसँग पर्यटक प्रवेश शुल्क उठाउन थालेको हो।

अनपेड एम्बेसडर

ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पूरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्