बढी राजस्व तिर्ने दुई उद्योग सम्मानित
सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए।
सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए।
श्रमिकको अधिकार, सेवा सुविधा र रोजगार सुरक्षालाई संस्थागत गर्ने विश्वासमा सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा श्रममन्त्री भण्डारीले नेपाल र साउदी अरबबिचको श्रम सहकार्यलाई यो सम्झौताले थप संस्थागत, मजबुत र पारदर्शी बनाउने विश्वास व्यक्त गरेको नेपालका लागि साउदीस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्।
तूफानको सबैभन्दा ठूलो असर न्युयोर्कमा परेको छ, जहाँ ३७९ वटा उडान रद्द भएका छन्।
बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसमा भ्रमण गरेसँगै आफूहरूलाई विश्वास गर्दै आएका मतदाताहरू उता ढल्किने हुन् कि भनेर पुराना दलका नेताहरू अत्तालिएझैँ देखिएका हुन्। उनीहरू विरासत जोगाउने तरिकाले अघि बढिरहँदा नयाँ दलका नेताहरू पनि स्थापित हुन आक्रामक ढंगले अघि बढिरहेका छन्।
अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ।
कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन्।
वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै चारै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबिच आपसी समन्वयलाई थप प्रभावकारी बनाउन कमान्ड पोस्ट सहयोगी बन्नेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ।
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।