इरान युद्धमा अमेरिकी एफ-३५ पहिलो पटक हिट : इरानी हमलापछि आपतकालीन अवतरण !
अमेरिकी राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा थप सेना पठाउने योजनाबारे सोधिएको प्रश्नमा आफूले ‘कहीँ पनि’ सेना नपठाउने बताए। उनले यदि सेना पठाउने नै भए पनि यसबारे पत्रकारहरूलाई जानकारी नदिने स्पष्ट पारे।

