५ आश्विन २०८१ शनिबार
image/svg+xml

संवैधानिक परिषद्को बैठक १८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।

विश्वप्रकाश लक्षित ओलीको टिप्पणीः गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको आरोप लगाएका छन्।

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छ : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्।

यो पनि

आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।

प्रधानमन्त्रीले भने: होलीले सबै संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ

उनले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

साझा संकल्पमा निराशा चिर्ने प्रतिबद्धता

निराशा चिर्ने, भरोसा जगाउने भन्दै सत्ता साझेदार पाँच दलले मंगलबार साझा संकल्पसहितको नीतिगत कार्यक्रम सार्वजनिक गरेका छन्।

सहकारी ठगी प्रकरण : गृहमन्त्री रविलाई सरकारको ‘सुनपानी’

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ: प्रधानमन्त्री दाहाल

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका हुन्।

मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

लामिछानेका नाममा प्रमाण र आधारसहितको निवेदन परेको छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेको नाममा उजुरी र निवेदन केही पनि नभएको बताएका छन्।

प्रधानमन्त्री दाहालले भने, ‘लामिछाने सहकारी संचालक, लेखा र ऋण समितिमा रहेको देखिएन’

प्रधानमन्त्री पुष्पकमल दहालले गृहमन्त्री रवि लामिछाने हालसम्मको अनुसन्धानमा सहकारीमा कहीँ पनि संलग्न भएको नदेखिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्