२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

सलोन र सलिनको ‘युनीभर्सिटी अफ गुण्डाज्’ को टिजरलाई दर्शकको साथ

सलिन मान बनिया र सनोल बस्नेतको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्।

‘लालीबजार’ले स्वस्तिमालाई धेरै वर्षसम्म जीवित राख्नेछ : अभिनेत्री खड्का

मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु। मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ।

विश्व बैंकको सहयोगमा सडक बन्दै

विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरा क्षेत्रमा निर्माणाधिन परियोजनाको स्थलगत निरिक्षण गरिएको छ। नगरप्रमुख धनराज आचार्य सहित विश्व बैंकका भाइस प्रेसिडेन्ट एंव चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।

उपसभामुखले वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुखले समेत वरीयता उल्लंघन गरी गरिएको प्रधानन्यायाधीश नियुक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै दु:ख व्यक्त गरेका छन्।

‘मितज्यू’मार्फत दर्शकलाई डबल सरप्राइज दिँदै तेरिया

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदा दर्शकले एउटा कम्प्लिट प्याकेज महसुस गर्नेछन् ।

३७ औषधी उत्पादन गर्दै नेपाल औषधी लिमिटेड

नेपाल औषधी लिमिटेडले छिटै तीनवटा औषधी उत्पादन गर्ने तयारीमा रहेको छ। उच्चरक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधी उत्पादन अन्तिम चरणमा पुगेको हो।

मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।

पोखरा विमानस्थलमा ‘भ्रष्टाचारको उडान’

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण झन् गम्भीर मोडमा पुगेको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो।

‘मानवतामा एकता’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ शुक्रबार विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ।

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई मापदण्डबमोजिम गराउन निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ।

फैलिँदो डिजिटल युग खुम्चिँदो प्रेस

कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ।

युएईमा फेरि इरानको आक्रमण : जनतालाई सुरक्षा एजेन्सीको निर्देशन पालना गर्न अपिल

युएईको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट हुने क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको छ।

प्रदर्शनमा आयाे ‘लालीबजार’

चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ। उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो।

बचत तथा ऋणको कारोबार गर्न ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्