१० आश्विन २०८३ शनिबार
image/svg+xml

मौसम प्रतिकूलतासँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मौसम प्रतिकूल भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ। निरन्तरको वर्षासँगै बाढीपहिरो बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो।

वर्षाका कारण बाँकेका धानबालीमा क्षति

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ।

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्।

हिमालयको आह्वान र वैदिक सन्देश

पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्‌मयमा यत्रतत्र उपदिष्ट छ ।

नारायणीले पार गर्‍यो सतर्कता तह

बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह ८ दशमलव ३० मिटर पुगेको छ।

करेन्ट लागेर चितुवाको मृ*त्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज आज दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो।

वडा अध्यक्ष कपमा धिरेनलाई अग्रता

दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र धिरेन राईले ६ अङ्क सहित अग्रता कायम गरेका छन् ।

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

बेँसीसहर नगरपालिका १ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो।

प्रधानमन्त्री शाह स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।

सुखका दिन आउँदै थिए, भोटेकोशीले छोरा र भाइ नै खोसिदियो

गत भदौ १० गते भोटेकोशी नदीमा उर्लिएको विनाशकारी बाढीले धेरैको मन रुवाएको छ। कहिल्यै नमेटिने घाउ बनाएको छ। हजारौं घरपरिवारमा शून्यता र लाखौं मनमा चोट पुर्‍याएको छ। त्यो कालो दिनलाई सायदै सिङ्गो मुलुकले भुल्न सक्ला।

हेटौंडामा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई घाइते

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल पछाडि सवार एक युवकको अवस्था गम्भीर रहेको छ।

पहिरोले बेनी-जोमसोम-कोरला सडक अवरुद्ध

लगातारको वर्षापछि दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्