२४ वैशाख २०८१ सोमबार
image/svg+xml

तमोर नदीमा खसेर घाइते भएका मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

गुणादीको पहिरोमा पुरिएर सडक छेउमा पर्खाल लगाउँदै गरेका दुई मजदुरको मृत्यु

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ट्रयाक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु

निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

चीनमा खानी दुर्घटना : ११ मजदुरको मृत्यु

खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ।

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्